बैतडीको दशरथचन्द नगरपालिका वडा न २ देहीमाण्डौका पर्ण बहादुर बोहराका अपाङ्गता भएका २२ बर्षिया छोरी हीरा बोहरालाई घरमै पुगेर नेपाली नागरीकताको प्रमाणपत्र दिदै प्रजिअ चन्द्र प्रसाद गैह्रे (ढाका टोपी)र दशरथचन्द नगरपालिका वडा न २ का वडाअध्यक्ष रन बहादुर बोहरा पुर्ण बहादुर बोहराका ४ मध्ये ३ छोराछोरी अपाङ्गता भएका छन् । जसमा २२ वर्षीया छोरी हिरा , १५ वर्षीया करिश्मा , १० वर्षीय जयन्त बोहरा अपाङ्गता रहेका हुन् ।

Posted By Jayraj Awasthi on January 14, 2019 12:24 PM