CLFS

Posted By Mero Report on January 07, 2019 10:01 AM

कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा रहेको रेडियो श्रोता समूहकी सदस्य पुर्णिमा सापकोटा (निलो कुर्तामा) रेडियो कार्यक्रम साझा बोलीको बारेमा सुझाव दिँदै । पारस्परिक जवाफदेहिता परियोजनाद्वारा सन्चालित रेडियो कार्यक्रमको बारेमा प्रत्यक्ष सुझाव संकलनका लागि आयोजना गरिएको कार्यक्रममा श्रोता समूहका सदस्यहरुले रेडियो कार्यक्रम सुनेर प्रतिक्रिया दिएका हुन । -तस्विरः बिशाल रानामगर