बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ मा रहेको पीपलकोट माध्यामिक विद्यालय लोजनीमा कक्षा(८ को अन्तिम परिक्षामा सहभागी हुँदै स्थानिय ४१ बर्षिया कौशीला महता ९सारी लगाएकी महिला० । सानो उमेरमा पढ्ने रहर भएपनि माइतीको आर्थिक अवस्था कमजोर भएका कारण आफुले पढ्न नपाएको बताउँदै उहाँले आफ्नो पढ्ने रहर भएकाले अहिले कक्षा(८ भर्ना भएर जाँच दिएको बताउनुभयो ।

Posted By Jayraj Awasthi on March 19, 2018 01:13 PM