Dang

Posted by Mero Report
Posted on January 07, 2019 10:00 AM

More from Dang

दाङ्गको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुर स्थीत स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउन आएकी एक महिलास्वास्थ्य संस्थाबाट निशुल्क रुपमा वितरण गरिनुपर्ने औषधीका लागि यहाँको रेडियो श्रोता समूहले स्वास्थ्य चौकीमा गएर ध्यानाकर्षण गराएको थियो । -तस्विरः बिशाल रानामगर
दाङ्गको घोराही उपनगरपालिकाले फोहर व्यवस्थापनका लागि राखेको डस्टबिन । स्थानीयका अनुसार वडा नं. २ मा ४० वटा भन्दा बढि फोहोर संकलन गर्ने डस्टबिन राखिएका छन् । यद्यपी फोहोर उठाउन भने नआइएको उनिहरुले बताए । -तस्विरः बिशाल रानामगर
दाङ्गको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुर स्थीत स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउन आएकी भिमा डाँगी औषधी लिनका लागि पालो कुर्दै । स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा वितरण गरिनुपर्ने औषधीका लागि यहाँको रेडियो श्रोता समूहले स्वास्थ्य चौकीमा गएर ध्यानाकर्षण गराएको थियो । -तस्विरः बिशाल रानामगर
दाङ्गको घोराही उपमहानगरपालिका ४ सुनपुरका रेडियो श्रोता समूहका सदस्यहरु छलफल गर्दै । छलफलमा इक्वेल एक्सेस पारस्परिक जवाफदेहिता परियोजनाका मिडिया निर्देशक डा. निर्मल रिजालले सहजीकरण गर्नुभएको थियो । -तस्विरः बिशाल रानामगर