ब्लगर्स आचार संहिता

As a blogger, I would honestly:

  • Be fair on what I write in my blog
  • Write things that I believe to be truth
  • Specify my source of information – credit to offline sources and link to online sources
  • Specify clearly the use of any unconfirmed fact or information
  • Avoid conflict of interest – clearly disclose my position including job, financial interest, affiliation and relationship if they related to the post OR maintain a detailed About Me page
  • Clearly differentiate between advertisements and blog contents
  • Disclose clearly if an entry is posted sponsored or as advertisement or after accepting a payment or goods to write it
  • Admit and correct mistakes as soon as possible but only with strikethrough or editorial notes
  • Allow comments to engage audience, allow different opinions and clearly state my moderation policy if any
  • Show compassion for human being – be sensitive writing about or using photos of victims
  • Promote freedom of speech

As a blogger, I would honestly:

  • Completely rewrite or delete an entry
  • Threaten people and institution using the blog for personal benefits
  • Write anything undermining nationality, national security, religious harmony and social order
  • Give space to pornography, hate speech and crude content
  • Publish personal and confidential information of people collected during their visit to my blog
  • Spam, spread malware and viruses and engage in criminal activities
  • Plagiarize – copy and paste from other sources
  • Disclose the source of primary information without source’s consent

ब्लगरका रुपमा, म यि तथ्यमा इमान्दार हुनेछु

  • ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु
  • ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु
  • ब्लगमा राखिएका सामाग्रिको स्रोत प्रष्ट उल्लेख गर्नेछु।
  • कुनै तथ्य पुष्टी नभएको भए सो बारे प्रष्ट उल्लेख गर्नेछु
  • व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।
  • ब्लग सामाग्रि प्रयोजीत हो भने सोबारे प्रष्ट उल्लेख गर्नेछु।
  • विज्ञापनका सामाग्रि ब्लगपोष्टको रुपमा राख्नेछैन, राखिएमा सो सामाग्रि विज्ञापन हो भन्ने उल्लेख गर्नुछु।
  • पोष्ट भईसकेको सामाग्रिमा कुनै गल्ती भएका जानकारी पाए लगत्तै सकेसम्म चांडो सच्याउनेछु। सच्याउंदा सो अंश पूर्ण रुपमा हटाउनेछैन। हटाउनुपरे, कारण उल्लेख गर्नेछु।
  • सबै प्रकृतीका प्रतिकृयालाई समेट्ने छु। यदी प्रतिकृया सम्पादनको व्यवस्था गरिएको छ भने सो बारे जानकारी दिनेछु।
  • मानवियतालाई प्राथमिकता दिएर,पिडितलाई थप प्रताडित गर्ने सामाग्रि,दृष्य राख्ने छैन
  • वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु।

ब्लगरको रुपमा जानजान म गर्नेछैन,

  • पोष्ट गरिसकेको सामाग्रि पूर्ण रुपमा हटाउने वा पूर्ण रुपमा सम्पादन गर्नेछैन।
  • ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन।
  • राष्ट्रियता,राष्ट्रिय शुरक्षा,धार्मिक सहिष्णुता र सामाजीक मर्यादालार्य खलल पुग्ने सामाग्रि राख्नेछैन
  • यौनजन्य सामाग्रि,बैरभाव बढाउने अभिब्यक्ति र हिंशात्मक सामाग्रिले स्थान पाउनेछैनन
  • कुनैपनि ब्यक्तिको गोप्य र निजात्मक समाग्रि राख्ने छैन
  • जानजान भाईरस तथा स्पाम र मालवेयर फैलाउने गैर कानुनी काममा संलग्न हुने छैन।
  • स्रोत नखुलाई कसैको पनी सामाग्रि निजि बनाएर पोष्ट गर्ने छैन।
  • स्रोतब्यक्तिको अनुमतीविना उसको परिचय सार्वजनिक गर्नेछैन।