रेडियो कार्यक्रम साझा बोली

रेडियो कार्यक्रम साझा बोली

पारस्परिक जवाफदेहिता कार्यक्रमद्वारा समुदायका लागि उत्पादित रेडियो कार्यक्रम साझाबोली (काठमाण्डौं संस्करण)  को २० औँ अंक रेडियो नेपालबाट यहि २०७४ साल भदौं २४ गते अर्थात सेप्टेम्बर २०१७ मा देशभरका ३४ जिल्लाका बिभिन्न ४० वटा स्वतन्त्र एफएम रेडियोहरु बाट भदौं २५ गते आइतबार तद् अनुसार सेप्टेम्बर १०२०१७ मा प्रसारण हुँदैछ साझा बोलीको यो अंकमा सार्बजनिक निकाय पारदर्शिताको बारेमा गरिएको छलफल  रेडियो सामग्रीहरु  सुन्न सक्नु हुन्छ   

कार्यक्रमले उठान गरेका सवालहरु

. सुचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार सार्वजनिक निकायहरु भनेका के के हुन्छ ?

. सार्वजनिक निकायहरु किन पारदर्शी हुनुपर्छ जवाफदेहितासंग यसको के सम्बन्ध ?

. पारदर्शिताले सुशासन कायम राख्न, अनियमितता एवं भ्रष्टाचार हुन नदिन के कसरी योगदान गर्छ?

पारदर्शी नहुने सार्वजनिक निकाय अथवा त्यसका जिम्मेवार पदाधिकारीलाई कानुनले के कस्तो दण्ड सजायको ब्यवस्था गरेको पारदर्शिताका लागि नागरिक समाजको भुमिका कस्तो हुनुपर्छ?

यी सवालहरुलाई सम्बोधन गर्न कार्यक्रम भित्र निम्न विषयबस्तु तथा सामग्रीहरु समेटिएकेछ

. जनआवाज

तपाईका ठाउँको सार्बजनिक निकायहरु कत्तिको पारदर्शि छन् ? पारदर्शिताका लागि सार्बजनिक निकायले गरेका त्यस्ता तपाईलाई थाहा ? भन्ने प्रश्नमा रुकुम  अर्घाखाँची काभ्रेका नागरिकहरुको आवाज

. रेडियो सामाग्री 

सार्बजनिक निकायले पारदर्शिताका लागि के के अभ्यास गरिरहेका छन् ? सार्बजनिक निकायले नियमित रुपमा सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यहरु गरेको कि छैन ? कुन समयमा कसरी सम्पन्न गर्ने गर्छसार्बजनिक निकायले नागरिक वडापत्र, सूचना पाटि, सूचना अधिकारीको व्यवस्था गरेको कि छैन ? सार्बजनिक निकायले कुनै पनि योजना तथा कार्यक्रमहरु गर्नु अघि सम्पन्न भएपछि त्यसको जानकारी नागरिकलाई कसरी गराउँदछ ? पारदर्शिताले सुशासन कायम राख्न, अनियमितता एवं भ्रष्टाचार हुन नदिन के कसरी योगदान गर्छ ? जस्ता सवालमा आम नागरिक, स्थानीय तह विषयगत कार्यलयका कर्मचारीहरु, नागरिक समाज संस्थाका व्यक्तिहरु जनप्रतिनिधिहरुसंगको कुराकानीमा आधारित रेडियो सामाग्री  

 

. अन्तरवार्ता 

पारदर्शिता नै के हो ? सार्बजनिक निकाय पारदर्शि हुन किन जरुरी ? सार्बजनिक निकाय पारदर्शि हुँदा कसलाई के फाईदा पुग्छ ? सार्बजनिक निकायमा हुने क्रियाकलपाहरु पारदर्शि गराउन नागरिकको नागरिक समाजको भूमिका के हुन्छ ? उनीहरुले कसरी खबरदारी गर्न सक्छन् ? लगायतका बारेमा गोगो फाउन्डेसनका अध्यक्ष केदार खड्कासंग गरिएको कुराकानी

. स्थलगत रिपोर्ट

  खाँदिनू भन्ने अभियाननै के हो ? किन गरिएको हो ? यो अभियानमा को को सहभागि भएका छन् ? सहभागि मध्ये को को ले के भने, के प्रतिवद्धता गरे लगायतका कुराकानीलाई समेटेर स्थलगल रिपोर्ट

. श्रोता सहभागिता

काभ्रेको कुशादेवी पनौतीमा रहेको बिहावर रेडियो श्रोता समूहका साथीहरुले पनि सेप्टेम्बर तारिखका दिन आफनै पहलमा आफनो स्थानीय तहका जनप्रतिनिधिहरुलाई खाँदिन भन्ने प्रतिवद्धता गराउनका लागि आफनै पहलमा कार्यक्रम सम्पन्न गरेको उनीहरुले यो अभियान किन कसरी सम्पन्न गरे भन्ने बारेमा सहजकर्ता समुन सापकोटाको भनाई

 रेडियो नेपालबाट यहि २०७४ साल भदौं २४ गते अर्थात  सेप्टेम्बर , २०१७ का दिनबिहान बजेको अंग्रेजी भाषाको समाचारपछि,यसैगरी उज्यालो एफएम ९० Mhz  ललितपुरबाट हरेक सोमबार बेलुकी   :३० बजे पनि यो कार्यक्रम सुन्न सकिन्छ

साथमा निम्न एफएम स्टेशनहरुबाट समेत हरेक साता निम्न बार समयमा यो कार्यक्रम सुन्न सकिन्छ :

सामुदायिक रेडियो मदन पोखरा १०६. Mhz पाल्पाबाट हरेक आइतबार बेलुकी बजे

. रेडियो स्वर्गद्वारी एफएम १०२. Mhz  दाङबाट हरेक आइतबार बेलुकी बजे

. रेडियो कृपालु एफएम ९९ Mhz  प्युठानबाट हरेक आइतबार बेलुकी :३० बजे

. रेडियो सानो भेरी एफएम १००. Mhz  रुकुमबाट हरेक आइतबार बेलुकी :३० बजे

. रेडियो भेरी एफएम ९८. Mhz  सुर्खेतबाट हरेक आइतबार बेलुकी बजे

. दिनेश एफएम ९३. Mhz  कैलालीबाट हरेक आइतबार बेलुकी बजे

. रेडियो रामारोशन ९२. Mhz  अछामबाट हरेक आइतबार बेलुकी बजे

. रेडियो निङ्गलाशैनी एफएम ९४ Mhz  बैतडीबाट हरेक आइतबार बेलुकी :३० बजे

. रेडियो हाम्रो पाइला एफएम ८७. Mhz  जाजरकोटबाट हरेक आइतबार बेलुकी बजे

१०. रेडियो समानता एफएम १०५. Mhz  कपिलवस्तुबाट हरेक आइतबार बेलुकी  : ३० बजे

११.हजुरको रेडियो १०२. Mhz  रामेछापबाट हरेक आइतबार बेलुकी बजे

१२.प्राइम एफएम १०४. Mhz  काभ्रेबाट हरेक आइतबार बेलुकी :३० बजे

१३. नुवाकोट एफएम १०६. Mhz  नुवाकोटबाट हरेक आइतबार बेलुकी बजे

१४.रेडियो थाहा सञ्चार ९९. Mhz  मकवानपुरबाट हरेक आइतबार बेलुकी :३० बजे

१५. रेडियो गोर्खा एफएम ९२. Mhz  गोरखाबाट हरेक आइतबार बेलुकी बजे

१६. रेडियो सिन्धु एफएम १०५  Mhz  सिन्धुपाल्चोकबाट हरेक आइतबार बेलुकी बजे

१७. रेडियो लामटाङ एफएम ९०. Mhz  रसुवाबाट हरेक आइतबार बेलुकी बजे

१८. रेडियो सैलुङ एफएम १०४. Mhz  दोलखाबाट हरेक आइतबार बेलुकी बजे

१९. नेपालगञ्ज एफएम १०४. Mhz  बाँकेबाट हरेक आइतबार बेलुकी :३० बजे

२०. उज्यालो एफएम ९० Mhz  ललितपुरबाट हरेक सोमबार बेलुकी  :३० बजे

२१. रेडियो सुर्योदय एफएम ९४ Mhz  अर्घाखाँचीबाट हरेक आईतबार बेलुकी :३० बजे

२२. रेडियो रेसुंगा एफएम १०६. Mhz  गुल्मीबाट हरेक आईतबार बेलुकी १५ बजे

२३. रेडियो गुर्बाबा एफएम  ८९. Mhz  बर्दियाबाट हरेक आईतबार बेलुकी  : ३० बजे

२४. रेडियो ध्रुवतारा एफएम ८९. Mhz  दैलेखबाट हरेक आईतबार बेलुकी ३० बजे

२५.रेडियो रोल्पा एफएम ९३. Mhz  रोल्पाबाट हरेक आईतबार बेलुकी बजे

२६. सुक्लाफाँटा एफएम ९९. Mhz  कञ्चनपुरबाट हरेक आईतबार बेलुकी बजे

२७. रेडियो सुदुर आवाज ९५. Mhz  डडेल्धुराबाट हरेक आईतबार बेलुकी ३० बजे

२८. रेडियो हाम्रो पहुँच ८९. Mhz  दाङबाट हरेक आईतबार बेलुकी बजे

२९. रेडियो शारदा एफएम ९९. Mhz सल्यानबाट हरेक आईतबार बेलुकी  :३० बजे

३०. रेडियो त्रिवेणी एफएम ९४. Mhz  डोटीबाट हरेक आईतबार बेलुकी :३० बजे

३१. टिकापुर एफएम १०१. Mhz  कैलालीबाट हरेक आईतबार बेलुकी बजे

३२. रेडियो हाईवे एफएम १०३. Mhz  दाङबाट हरेक आईतबार बेलुकी ३० बजे

३३. रेडियो परिवर्तन एफएम ८९ Mhz  कपिलवस्तुबाट हरेक आईतबार बेलुकी ३० बजे

३४. सामुदयिक रेडियो रमाईलो १००. Mhz  ओखलढुंगाबाट हरेक आईतबार बेलुकी बजे

३५. रेडियो मेलम्ची एफएम १०७. Mhz  सिन्धुपाल्चोकबाट हरेक आईतबार बेलुकी बजे

३६. रेडियो जनसञ्चार एफएम १०७. Mhz  भक्तपुरबाट हरेक आईतबार बेलुकी बजे

३७. सामुदायिक रेडियो शिद्धबाबा ९८. Mhz  सिन्धुलीबाट हरेक आईतबार बेलुकी ३० बजे

३८. रेडियो धादिङ १०६. Mhz  धादिङबाट हरेक आईतबार बेलुकी बजे

३९. रेडियो बारपाक १०६. Mhz  गोरखाबाट हरेक आईतबार बेलुकी बजे

४०. मेरो एफएम ९३. Mhz  काठमाण्डौबाट हरेक सोमबार बिहान बजे

तपाइ यो कार्यक्रम हाम्रो वेबसाईट http://equalaccess.org.np/archives/podcast/sajha-boli-episode-20 मा क्लिक गरेर या गुगलड्राईभ https://drive.google.com/file/d/0B4WW2Tr3EBi_WUx6djJwT2ltcWc/view?ts=59b2a574 मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ कार्यक्रम सुनिसकेपछि तपाई हामीलाई आफ्नो मनमा लागेका कुराहरु फोन मार्फत पनि भन्न सक्नुहुन्छ  त्यसका लागि  हाम्रो फोन नम्बर हो NTC प्रयोगकर्ताका लागि फोन नम्बर १६६००१००  NCELL प्रयोगकर्ताका लागि ९८०११२२३९७   यो  नम्बरमा मिस्डकल गरेपछि तपाईलाई यतैबाट कल  आउँछ   अनि  तपाईले  त्यो  कल  उठाईसकेपछि  त्यहाँ भनिए  अनुसार  आफ्ना  कुराहरु रेकर्ड गराउन सक्नुहुन्छ  पुनश्चयो नम्बरमा फोन गर्दा तपाईले कुनै शुल्क तिर्नुपर्दैन 

धन्यवाद सहित

साझाबोली समुहका तर्फबाट