Groups

Test Tech

 Public Group

के तपाईले तपाईको बस्तीमा बस्ती स्तरको योजना छनौट प्रक्रिया हुँदा सहभागी हुनु भयो ? सहभागी हुनु भयो भने के कस्ता योजनाहरु माग गर्नुभयो ? यदि सहभागी हुनु भएन् भने किन हुनु भएन् ?

Aria Test
test test
2 weeks ago


यसपालीको नगरसभा, गाउँसभाबाट तपाईले मागेका के कस्ता योजनाहरु पारित भए ? र अब ती पास भएका योजना तथा कार्यक्रमहरु कसरी कार्यान्वयन गर्नुहुन्छ?

सुवाको नौकुण्ड गाउँपालिकाको १४ कोठे भवन निर्माण सम्पन्न भएको छ । आफ्नै भवन बनेपछि दैनिक कार्य सञ्चालनमा थप सहज भएको छ ।

गत वर्ष उपभोक्ता समिति मार्फत करिब ४० लाख रूपैया र टेन्डर मार्फत २० लाख गरी ७० लाखको लगानीमा भवन निर्माण भएको हो । नौकुण्ड ३ पारच्याङका दमैसार्कि घले र उनको भाइहरूको संयुक्तमा रहेको ८ रोपनी जग्गा पालिका र प्रहरी चौकीलाई भवन निर्माण गर्न निःशुल्क दिएको हो । यस्तै गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोडदिई विद्यालय भवन, प्रहरी चौकीको भवन समेत...

Pooja Shrestha
test test
2 weeks ago
Pooja Shrestha
जिल्लाको ५ वटा स्थानीय तहमध्ये नौकुण्डले मात्रै आफ्नै भवन निर्माण गरी कार्य सञ्चालन गर्ने पहिलो स्थानीय तह भएको छ । यस भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, शिक्षा, युवा तथा स्वरोजगार न्यायिक समिति, महिला बालबालिका शाखा, लेखा शाखा उद्योग लगायतका शाखा रहने उपाध्यक्ष सृजना लामाले बताइन्
2 weeks ago
असार २६ सुखड
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा शाखा रहेको एभरेस्ट बैङ्कले घोडाघोडी बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ मेशिन हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत घोडाघोडी बहुमुखी क्याम्पसलाई  एक थान सेनेटरी मेशिन भेन्डिङ मेशिन हस्तान्तरण एभरेस्ट बैङ्क सुखड शाखाले जनाएको छ ।
 
क्याम्पसमा अध्ययन गर्ने छात्राहरूको पढाई लाई नियमित गर्न,उनीहरूको पढाई लाई कुनै अवरोध नहोस् भनेर मेशिन हस्तान्तरण गरेको एभरेस्ट बैङ्क सुखड शाखाका प्रमुख मञ्जुल सिलवालले बताए । एभरेस्ट बैङ्क...

काठमाण्डौ असार २८ बूढानीलकण्ठ
नगरपालिका वडा नं ९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा वडाको तर्फबाट २५० वटा झुल र २०० वटा स्टिमर वितरण गरिएको छ । सो सामाग्रीहरू जेष्ठ नागरिकहरूलाइ ७० वर्ष उमेर माथीका प्रति जोडि १ स्टिमर र १ सेट गोलो झुल वितरण गरिएको छ । त्यसका साथै, ६० वर्ष र सो भन्दा बढी उमेरका एकल महिलाहरूलाइ समेत झुल वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता चैमासिक रूपमा वडा कार्यालयमा बैंक कर्मचारीहरूलाइ बेलाएर वितरण...