Groups
रोजगारी र अवसरको खोजीमा नेपालबाट विदेशी मुलुक जाने यूवाहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ । यस परिप्रेक्ष्यमा यूवालाई कृषिमा आकर्षित गरी उनीहरुमा कृषि उद्यमशीलताको विकाश गर्दै यूवालाई कृषि पेशामा लाग्नका लागि उत्साहित गर्न स्थानीय सरकारहरुको कस्तो भूमिका हुनसक्छ ? कृपया आफ्नो विचार व्यक्त गर्नुहोला ।
स्थानीय सरकारले स्थानीय तहमा गरिने विकास निर्माण लगायतकाका कार्यहरुलाई विभिन्न योजनामार्फत कार्यान्वयन गरिरहको सन्दर्भमा त्यस्ता योजनाहरुको प्रभावकारी कार्यान्वयनमा महिला तथा यूवाको सक्रिय सहभागिता गराउनलाई तपाईको स्थानीय तहले के कस्ता कार्यक्रमहरु ल्याएको छ?
हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वभरनै विभिन्न कार्यक्रमहरू गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस वर्षकाे युवा दिवस युवाहरूकाे लागि सुरक्षित स्थान भन्ने सवालमा मनाइँदै छ । यहाँहरूकाे जिल्लामा युवा दिवस के कसरी मनाइदै छ ? जानकारी अादानप्रदानका लागि अनुराेध गर्दछाैं । धन्यवाद ।