Groups
विपद् आएको समयमा मात्र सक्रियता देखाउँने र अरुबेला अलमल गर्ने प्रवृतिका कारण नेपालमा बर्षेनी विभिन्न ठाउँहरुमा जनधनको क्षति हुनेगरेको छ । पूर्वानुमान तथा विपद्सँग जुध्नका लागि पूर्वतयारीको योजना र प्रविधिको यथोचित व्यवस्थापनको प्रयास भएको देखिदैन । हालसालै मात्र पनि असिना र पानीसँगै आएको हावाहुरीले बारा र पर्सामा ठूलो मात्रामा धनजनको क्षति हुनपुग्यो । विपद्को पुर्वतयारी र न्युनीकरण गर्नका लागि सरकारी निकाय...