Groups

खोज पत्रकार समूह

 Public Group

धनवीर दाहाल÷रुकुम 

 स्थानीय सरकारसँग सहकार्य गरी स्थानीय सरकारका कामलाई जनमुखी बनाउका लागी नागरिक समाजको तर्फबाट आठबुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा भएको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिका बिचमा नागरिक समाजले लिखित रुपमै प्रतिबद्धता राखेको हो ।  स्थानिय सरकारले आफ्नो क्षेत्रका लागि आफै कानुन, ऐन, निति, नियम र निर्देशिकाहरु बनाउने गरी पाएको अधिकारको सदुपयोग गर्दै यसमा नागरिक समाजको भुमिका प्रभावकारी हुन नसकेको भन्दै नागरिक समाजका प्रतिनिधीहरुले स्थानिय सरकासंग सहकार्य गरेर अगाडी बढ्ने गरी आठ बुदामा लिखित प्रतिवद्धता जनाएका हुन् ।  मानव अधिकार...

प्रेमबहादुर राम्जा 
दाङ, २७ कात्तिक ।

दिपावलीको अबसरमा कतिले देउसी भैलो खेलेर अहिले पनि पिक्नीकमा ब्यस्त छन् । कतिपयले सामाजिक कार्यमा रकम खर्च गरेका छन् । बर्षभरी भेट नभएकाहरुले रमाइलो पनि गरे । तर, बबईमा सरसफाई गरेर दिपावली मनाइएको छ ।

वडास्तरमा रहेका बुद्धिजीबी, कर्मचारी तथा जनप्रतिनीधिको सहभागीतामा बबई गाउँपालिका—७ मा सरसफाई गरिनुका साथै चेतना समेत फैलाउने काम भयो । राजधानी बसेर चक्रपथ सरसफाई अभियानमा संलग्न रहनुभएका जितबहादुर हमालको पहलमा गाउँपालिकाको मठेउरी र चरकमटिया क्षेत्रमा सरसफाई गरिएको हो ।

देउसी भैलो खेलेर रमाइलो गर्नेहरुलाई सडकमा जथाभावी फालेका प्लाष्टिकका टुक्रा संकलन गरेर सरसफाई गरिएको थियो...

प्रेमबहादुर राम्जा
दाङ, २१ असोज । 
नेपालको संविधान २०७२ ले नेपालका सबै नागरिकलाई आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने अधिकारको व्यवस्था गरेको छ । संविधानको धारा ३१ उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनी व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) ४ मा पनि मातृभाषामा अध्ययनका लागि व्यवस्था गरिएको छ । 

प्रदेश ५ को सरकारले आफ्नो नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै नेपाली वा...

प्रेमबहादुर राम्जा
दाङ,  असोज

लमही नगरपालिका—९ सतबरिया माइत भएकी लक्ष्मी चौधरी अहिले २९ वर्ष पुग्नुभयो । उहाँले थाहा पाउने भएदेखि उहाँको शरीरका जोर्नी, खुट्टा दुखिरहन्थे । उहाँले चिकित्सकसंग बेलाबेलामा स्वास्थ्य जाँच गराए पनि उहाँको कहिल्यै गम्भीर जाँच भएन । दुखाई कम गर्ने औषधि मात्र दिएर घर पठाई दिने गर्दथे ।

उहाँको २१ बर्षको उमेरमा राप्ती गाउँपालिका पिपरी निवासी...

धनवीर दाहाल

  रुकुम 

    बिशेष गरी स्थानीय तहले विपद व्यवस्थापनको योजना तर्जुमा गरी कार्यान्वन तर्फ लानु पर्दछ । विपद कुनै पनि समयमा आउँदै छु भनेर आउने होइन । जुनसुकै बेला पनि बिपद पर्न सक्छ । रुकुम पश्चिममा यो बर्षातको समयमा अधिकांश ठाँउमा बाढी र पहिरोले धनजनको क्षति भएको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तह मध्य सबै भन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति भयो । नगरपालिकाको कार्यालयमा समेत बाढी पस्यो । स्थानीय तहको निबार्चन भएको डेढ बर्षको अवधिमा बिभिन्न समयमा बिभिन्न निति तथा कार्यक्रम र स्थानीय कानुन हरु निर्माण गरियो तर विपद व्यवस्थापन सम्बन्धी स्पष्ट योजना...

रुकुम भदौ २०

   प्रसुति सेवा भनेपछि सुरक्षित सुत्केरी गराउने सेवा हो । सरकारले सुरक्षित प्रसुती सेवाका लागी धेरै लगानी गरेको बतारहेको छ । तर रुकुमका कतिपय प्रसुति सेवा नाम मात्रका हुनाले गर्भवति महिलाहरु प्रसुति सेवा प्रभावकारी बनाउनुपर्ने माग राख्दै स्थानीय तहलाई ध्यानआर्कषण गराइरहेका छन् । प्रसुती सेवाको प्रभावकारी व्यवस्थापन हुनुपर्ने माग गर्दैै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका आमा, गर्भवती महिला तथा सरोकारवालाहरुले सामुहिक रुपमा गाउँपालिका समक्ष माग पत्र पेश गरेका छन् । 

रुकुम पश्चिमको त्रिपेणी गाउँपालिका वडा नं. २ मा रहेको सिम्रुतु स्वास्थ्य चौकीमा रहेको प्रसुती गृहमा...

सिन्धुली, १५ भदौ÷पाच वर्ष मुनिका बालबालिकाहरुमा इन्फ्लुएञ्जा रोगको प्रकोप देखा परेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । वर्षायामको सुरु तथा अन्त्य, जाडो यामको सुरु तथा अन्त्यमा साधारण तयार रुगाखोकि, ज्वरो आउने भएकाले सतर्ककता अप्नाउन जिल्ला अस्पताल सिन्धुलीले जिल्लाबासी सवैलाई आग्रह गरेको छ । १५ दिनदेखि जिल्ला अस्पतालमा प्रत्येक दिन २ सय देखि ३ सयको हाराहारीमा खोकि लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाहे हुने विरामीहरु आइरहेको जिल्ला अस्पताल सिन्धुलीकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले बताउनुभयो । इन्फ्लुएञ्जा रोगको प्रकोपबाट बच्नका लागि खोक्दा, हाच्छिउ गर्दा सफा कपडा वा रुपमालले नाक, मुख छोप्ने, छोपाउने गर्न डक्टर गौतमको सुझाव छ ।

त्यस्तै केहि...

सिन्धुली, ११ भदौं-जिल्ला अस्पताल सिन्धुलीमा अत्यधिक मात्रामा विरामीको चाप बढेको छ । विशेष गरि २ वर्ष मुनिका बालबालिकाहरु बढि रहेको अस्पतालले जनाएको छ ।