
लगईन गर्नुभयो भने तपाई के गर्न सक्नुहुन्छ ?

लगईन गर्नुभयो भने तपाई के गर्न सक्नुहुन्छ
मेरोरिपोर्टमा सदस्य भइसकेपछि तपाईले त्यहाँभित्र आफ्नो छुट्टै पाना (Profile Page) पाउनुहुनेछ, जहाँ तपाईले:
- कुनै पनि बिषयका समाचार, रिपोर्ट, लेख ब्लगको रुपमा पोष्ट गर्न,
- कुनैपनि सामाजिक सवाल वा विषयमा छलफल शुरु गर्न,
- कुनैपनि सवालसंग सम्बन्धित फोटो, भिडियोहरु अपलोड गर्न,
- साथीहरूसँग अलग्गै समुह (Group Create) बनाई छलफल गर्न,
- नागरिक समाजको भुमिका र दायित्व बारे आफ्नो समुदायमा हुन लागेको वा भएको गतिविधिको प्रचार गर्न,
- सामाजिक संजाल (फेसबुक र ट्वीटर)मा जस्तै मेरोरिपोर्टमा आफ्नो Status Update गर्न र उक्त स्टाटसलाइ आफ्नो फेसबुक वा ट्वीटरमा पनि लिंक Share गर्न,
- नेपालमा नागरिक समाजसंस्था, आमसंचारमाध्यम र सार्वजनिक सरकारी निकायको पारस्परिक जवाफदेहितासंग सम्बन्धीत सुचना तथा समाचारहरु बारे जानकारी पाउन ।
- नागरिक समाजसंस्था, आमसंचारमाध्यम र सार्वजनिक सरकारी निकायको पारस्परिक जवाफदेहितासंग सम्बन्धीत सुचना तथा समाचारहरु संग्रह गरेर राख्न ।
- र मेरोरिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएकोले अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि मेरोरिपोर्टमा आवद्ध हुन सकिन्छ ।