स्थानीय तह निर्वाचन र नवनिर्वाचित जनप्रतिनिधि बाट नागरिकले गरेको अपेक्षा

स्थानीय तह निर्वाचन र नवनिर्वाचित जनप्रतिनिधि बाट नागरिकले गरेको अपेक्षा

स्थानीय तह निर्वाचन र नवनिर्वाचित जनप्रतिनिधि बाट नागरिकले गरेको अपेक्षा

साझा बोली रेडियो बहसको ३१ औ भागमा हामीले स्थानीय तह निर्वाचन र नवनिर्वाचित जनप्रतिनिधि बाट नागरिकले गरेको अपेक्षाका बारेमा छलफल गर्‍यौ  । 

छलफलमा वीरेन्द्रनगर नगरपालिका बडा नं १२ र बडा नं १ का बडा अध्यक्ष सँग जनताका अपेक्षाका बारेमा छलफल गरेका छौ । 

साथमा बडा अध्यक्षको उम्मेदवार हुँदै गर्दा के कस्तो योजन बनाउन भएको थियो र विजयी भए पछि अब कसरी काम कसरी गर्ने भन्ने बारेमा छलफल गर्‍यौ । 

विजयी जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य  र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउन’ भएको छ । 

यसै गरी खाने पानीलाई सहज बनाउने, बाटोको विकास गर्ने, सामुदायिक वनमा भएका सामग्रीहरूको उचित प्रयोग गरेर स्थानीयलाई रोजगारीका साथै आयआर्जनको बाटो खुलाउने पनि बताउनु भएको छ ।

स्थानीय नागरिकहरू पनि गर्मी याममा पानीको समस्या हुने भएकाले यसको समाधान गन पर्ने माग राख्दछन्, साथै चुनावका समयमा जन पार्टीबाट विजयी भएको भए पनि अब सबै जनतालाई समानता रूपमा हेरेर विकासका कार्यक्रम र अवसरहरू सबैलाई समान रूपमा वितरण गर्न पर्ने माग गरेका छन् ।