वैकल्पिक माध्यमबाट शैक्षिक पठनपाठन

वैकल्पिक माध्यमबाट शैक्षिक पठनपाठन

वैकल्पिक माध्यमबाट शैक्षिक पठनपाठन

 

बिजयनगर गाउँपालिका कपिलवस्तुका अध्यक्ष गोपाल थापाले अनलाइन विधिबाट पढाइ सुरु गर्न नीति निर्देशीका र कार्यविधि बनाएर अगाडी बढेन,  शिक्षकहरूलाई तालीम प्रदान गरी सक्षम बनाएर पठनपाठन सुरु गर्ने प्रतिबद्धता, विद्यार्थीलाई आवश्यक सामाग्रीका लागी अभिभावकलाई प्रेरित गराउने र अति विपन्न वर्गका  विद्यार्थीलाई पहुँचका लागी कार्य योजना बनाउने र आगामी भर्ना अभियान अनलाइन बाटै गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता गर्नु भएको छ । 

यसै गरी इगल आइ आइ टी सर्भिस कम्पनी लिमिटेड का वेब एप्लीकेसन डेभ्लोपर प्रकाश चौधरीले बिभिन्न पालिकाहरूमा समन्वय गरेर विद्यालयको एप्स बनाउन प्रेरित गर्ने,विद्यालयलाई अझै सहज रूपमा प्रविधि मैत्री बनाउन खोज अनुसन्धान गर्ने प्रतिबद्धता गर्नु भएको छ ।