लैङ्गीक हिंसाको अवस्था,रोकथामका चुनौती र  समाधानका उपाय

लैङ्गीक हिंसाको अवस्था,रोकथामका चुनौती र  समाधानका उपाय

लैङ्गीक हिंसाको अवस्था,रोकथामका चुनौती र  समाधानका उपाय

यस छलफलबाटलैङ्गिक हिंसा विरुद्धका अभियानहरूले केही सकारात्मक परिवर्तन ल्याइरहेको भए पनि अझै हिंसा भइरहेको, लैङ्गिक हिंसाको मुख्य चुनौती परम्परागत सोच र आर्थिक,शैक्षिक असक्षमता भएक निष्कर्ष निस्क्यो। जसकालागी पुरुषकै सहभागितामा सचेतना बढाउनु पर्ने,आर्थिक रूपमा सशक्त बनाउनु पर्ने र शैक्षिक स्तर बढाउनु पर्ने निष्कर्ष आयो।। 

नेपालगन्ज आजका अतिथिहरूले हिंसा विरुद्ध सचेत बनाउने,शैक्षिक स्तर,अर्थीकस्तर बढाउने कुरामा प्रतिबद्धता ब्यक्त गर्नु भएक छ। 

नीतिगत चुनौतीहरूमा घरेलु हिंसाका मुद्धााला तत्काल न्याय निरूपण हुने गरी सुधार गर्नुपर्ने, पालिका अनि वडा स्तरमा पनि कानुनी सहायता केन्द्र राखिनु पर्ने कुरा आएको छ।

अधिवक्ता बिश्वजित तिवारीले हिंसा पीडितलाई न्याय दिलाउने कुरामा पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ भने महिला बालबालिका शाखा नेपालजका प्रमुख ज्युले कानुनी नीति नियम र कार्यविधि थप गर्ने पनि जनाउनु भयो।