बालविवाहका कारण र प्रभाव, समाधानका लागी स्थानीय तहले चालेका  प्रयासहरू,   प्राप्त उपलब्धि साथै चुनौती (नीतिगत र व्यावाहारीक) र सरोकारवालाको भूमिका  

बालविवाहका कारण र प्रभाव, समाधानका लागी स्थानीय तहले चालेका  प्रयासहरू,   प्राप्त उपलब्धि साथै चुनौती (नीतिगत र व्यावाहारीक) र सरोकारवालाको भूमिका  

अहिलेको समयमा बालविवाह का कारण र प्रभाव, समाधानका लागी स्थानीय तहले चालेका  प्रयासहरू र   प्राप्त गरेका उपलब्धि साथै चुनौती(नीतिगत र व्यवहारिक) र सरोकारवालाको भूमिका  सम्बन्धमा 

जिल्ला बाल अधिकार समितिका संयोजक तथा समन्वय समितिका संयोजक अजय श्रीवास्तब ,नेपालगन्ज महिला बालबालिका शाखाका प्रमुख शोभा शाह र स्याक नेपालका बालविवाह रोकथाम परियोजनाका व्यवस्थापक जगदीश थापा .....

हाम्रा अतिथिहरूले जिल्ला बाल अधिकार समितिका संयोजक अजय श्रीवास्तब ज्युले फागुन सम्म बालविवाह मुक्त जिल्ला घोषण गर्ने भर्खरै प्रतिबद्धता गरी सकेको जानकारी गराउनु भयो।शून्य प्रतिशतमा झारेमा मात्र बालविवाह मुक्त भन्न सकिने मापदण्ड परिवर्तनका लागी सुझाव पठाउने प्रतिबद्धता व्यक्त गर्नु एके छ।

महिला बालबालिका शाखा प्रमुख  नेपालगन्जका शोभा शाहले भागी विवाह गर्ने जोखिम क्षेत्र र बालबालिका पहिचान गरी बालबालिका बेफाइदा बारे पटक पटक परामर्श दीने तथा मागी विवाह गरी दीने अभिभावकलाई भेटेरै सचेतना जगाउने किसिमको कार्य योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।पालिकाले जति पनि बालविवाह रोकथामका लागी कार्यक्रम लागु गरेको उक्त कुराको सूचना लक्षित वर्गसम्म प्याउन भूमिका बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। 

नागरिक समाजको तर्फबाट जगदीश थापा ज्युले बालविवाह मुक्त जिला घोषणा नगर्दा सम्म निरन्तर सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु एके छ ।