निर्वाचित जनप्रतिनिधिका योजना,सुशासन कायम गर्न जनप्रतिनिधिको भूमिका

निर्वाचित जनप्रतिनिधिका योजना,सुशासन कायम गर्न  जनप्रतिनिधिको भूमिका

निर्वाचित जनप्रतिनिधिका योजना,सुशासन कायम गर्न  जनप्रतिनिधिको भूमिका

साझा बोली रेडियो बहसको आजको भागमा भने निर्वाचित जनप्रतिनिधिका योजना,सुशासन कायम गर्न  जनप्रतिनिधिको भूमिकाको विषयमा  बहस गर्‍यौँ ।  

अतिथि: मेलुङ्ग गाउँपालिका निर्वाचित पालिका अध्यक्ष हिरा कुमार थोकर, मानब अधिकार कर्मी होम पाठक:   मेलुङ्ग गाउँपालिका निर्वाचित पालिका अध्यक्ष हिरा कुमार थोकर, मानब अधिकार कर्मी होम पाठक

स्थानीय तहमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधि चुनिसकेका छन् । जनप्रतिनिधिले स्थानीय तहमा शासन गर्ने हैन, सुशासन र जबाफदेहिता कायम गर्दै र जनतालाई सम्मान गर्नु पर्छ  ।

स्थानीय तह जनमैत्री, जनतातले अनुभूत गरेर जनताले थाहा हुनु पर्छ र स्थानीय तहमा भएका कामहरूको नीतिगत कानुनी रूपमा रहेर सार्वजनिक गर्नु पर्छ । र अनुगमनलाई प्राथमिकतामा राखी सुशासन मैत्री स्थानीय तह निमार्णको लागि  नागरिकको आवाजहरू दबिने हैन, जनबोलीका आधारमा नीति बनाउने,  जनताको आवश्यकतामा योजना निर्माण गर्ने,  विषयमा सहमत भयौँ ।  आजका हाम्रा अतिथि मेलुङ्ग गाउँपालिका निर्वाचित पालिका अध्यक्ष हिरा कुमार थोकर, मानब अधिकार कर्मी होम पाठकले पनि 

भएका नीति नियममा रहेर काम गर्ने  प्रतिबद्धता जनाउनु भयो  ।