क्षयरोगको अवस्था, उन्मुलनमा देखिएका चुनौती र समाधानका उपाय

क्षयरोगको अवस्था, उन्मुलनमा देखिएका चुनौती र  समाधानका उपाय

क्षयरोगको अवस्था, उन्मुलनमा देखिएका चुनौती र  समाधानका उपाय

अतिथि- स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपाली,डुडुवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय र नागरिक समाजका तर्फबाट लुम्बिनी प्रदेश स्तरीय क्षयरोग  रीफरल सेन्टर  का  क्लिनिक इन्चार्ज हीक्मत खडका ।

डुडुवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय ज्युले नागरिकमा क्षयरोग सम्बन्धी सचेतना जगाउने, क्षयरोगीका बिरामीको आयआर्जन र पोषणका लागी व्यवस्था गर्न पहल गर्ने

बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले पालिकाहरूलाई सहजीकरण र समन्वयमा भूमिका बढाउने पालिकाका फोकल पर्सन को क्षमता अभिवृद्धि गराउने र लुम्बिनी प्रदेश टिबी नेपाल रीफरल सेन्टरका इन्चार्ज.ज्युले केस बढाउन लागिरहने बर्दियामा माइक्रोस्कोपीक सेन्टर सुचारु गराउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।