के कृषि बिमा प्रभावकारी बन्न सकेको छ? ( कृषि बिमामा चुनौती, किसानको सहभागिता दर र सुधार्नु पर्ने पक्षमा)

के कृषि बिमा प्रभावकारी बन्न सकेको छ? ( कृषि बिमामा चुनौती, किसानको सहभागिता दर र सुधार्नु पर्ने पक्षमा)

के कृषि बिमा प्रभावकारी बन्न सकेको छ? (कृषि बिमामा चुनौती, किसानको सहभागिता दर र सुधार्नु पर्ने पक्षमा)

तीन जनै अतिथिहरू, डुडुवा गाउपालिकाका कृषि शाखा प्रमुख सुशील शर्मा,नेपाल  एनएल जि इन्सुरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख सुनिल श्रेष्ठ राष्ट्रिय बिमा कम्पनीका नेपालगन्ज शाखा प्रमुख नविन शर्माले कृषि बिमा सम्बन्धी सचेतना बढाउने प्रतिबद्धता गर्नु भएको छ। 

एनएलजी इन्सूरेन्स कम्पनीका क्षेत्रीय प्रमुख सुनिल श्रेष्ठ ज्यु ले १ वर्ष देखी क्षतिपूर्ति रोकी एके डुडुवाका किसान विजय वली भुक्तानी गरी दीने प्रतिबद्धता पनि जनाउनु भयो ।

यस्तै उहाँले पशुपन्छीको यात्रा बिमाको व्यवस्था गर्न राष्ट्रिय बिमा समितिमा प्रस्ताव राख्ने प्रतिबद्धता गर्नु भयो राष्ट्रिय बिमा कम्पनीका बाँके प्रमुखले र एनएलजी इन्सूरेन्स कम्पनीका क्षेत्रीय प्रमुख सरोकारवालासँग समन्वय गरेर  अधिकर्ता बढाएर परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।