एचआइभी एड्स रोकथामका चुनौतीहरू र समाधानका उपाय

एचआइभी एड्स रोकथामका चुनौतीहरू र समाधानका उपाय

कार्यक्रमका अतिथि : भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा. सङ्केत रिसाल, बाँके जनस्वास्थ्य कार्यालयका का एचआइभी फोकल पर्सन मानव नेपाली ,नागरिक समाजका तर्फबाट ए एच एस नेपालका कार्यक्रम संयोजक सन्जय कुमार पौडयाल र भेरी अस्पतालका काउन्सेलर होमनाथ सुबेदी

एचआइभी सम्बन्धी सचेतना  बढाउनु पर्नेमा लागी पर्ने प्रतिबद्धता ।

बिरामी स्वय मानसीक रूपमा कमजोर बन्न नहुने, समुदायका व्यक्तिलाई पायक पर्ने ठाउँमा औषधि प्राप्त गर्न नसकिने भएमा,र आफ्नै माटोमा रोजगारीका अवसर दिए औषधि नियमित सेवन गर्नेको सङ्ख्या बढाउन सकिने निष्कर्ष ।

भारतीय सीमा नाकामा पनि एचआइभी टेस्ट  गरेर पठाउने व्यवस्था हुनु पर्ने निष्कर्ष ।

भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा सङ्केत रिसाल ज्युले एचआइभी सङ्क्रमितबाट अस्पतालले नराम्रो व्यवहार गरेको भनी गुनासो आएमा त्यस्ता स्वास्थ्यकर्मी कारबाहीको भागीदार बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।