युवा समुह

युवा समुह

Public

राष्ट्रिय युवा निति अनुसार १६ देखि ४० बर्षसम्मका महिला, पुरुष तथा तेश्रोलिंगीका समस्या तथा सवालहरु एवं ती

Mero Report

Mero Report

Feb 01, 2019 Friday
यूवालाई कृषि पेशामा लाग्नका लागि उत्साहित गर्न स्थानीय सरकारहरुको कस्तो भूमिका हुनसक्छ ?

रोजगारी र अवसरको खोजीमा नेपालबाट विदेशी मुलुक जाने यूवाहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ । यस परिप्रेक्ष्यमा यूवालाई कृषिमा आकर्षित गरी उनीहरुमा कृषि उद्यमशीलताको विकाश गर्दै यूवालाई कृषि पेशामा लाग्नका लागि उत्साहित गर्न स्थानीय सरकारहरुको कस्तो भूमिका हुनसक्छ ? कृपया आफ्नो विचार व्यक्त गर्नुहोला ।

Dipa Oli

Dipa Oli

Feb 04, 2019 Monday

Kirsi pesa hamro purkholi pesa vayko ly yaslae ajhai Naya Rupa yasko bikas gari harek yuba lae aru pesa jahai dhukaa Hun sakne khalko banaun jaruri xa jaska lagi esthaniya Sarkar ly yuba ko Sahi Rupa Shakti ko sadupayog gari yuba jansaktiko socha Ra jagar lae Yahi upayog garaun saknu parx

Nov 15, 2018 Thursday
योजनाहरुको प्रभावकारी कार्यान्वयनका निमित्त महिला तथा यूवाको सहभागिताका लागि स्थानीय तहले कस्ता कार्यक्रम ल्याएको छ ?

स्थानीय सरकारले स्थानीय तहमा गरिने विकास निर्माण लगायतकाका कार्यहरुलाई विभिन्न योजनामार्फत कार्यान्वयन गरिरहको सन्दर्भमा त्यस्ता योजनाहरुको प्रभावकारी कार्यान्वयनमा महिला तथा यूवाको सक्रिय सहभागिता गराउनलाई तपाईको स्थानीय तहले के कस्ता कार्यक्रमहरु ल्याएको छ?

Salikram Chalise

Salikram Chalise

Nov 21, 2018 Wednesday

विकास निर्माण लगायतकाका कार्यहरुलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन नुवाकोटका स्थानिय तहले त्यस्तो केही कार्यक्रम ल्याएका छैनन । नुवाकोटका स्थानिय तह पिशेष गरी ठेक्कापट्टामा मात्र केन्द्रित भएका छन ।

विकास निर्माण लगायतकाका कार्यहरुलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन नुवाकोटका स्थानिय तहले त्यस्तो केही कार्यक्रम ल्याएका छैनन । नुवाकोटका स्थानिय तह पिशेष गरी ठेक्कापट्टामा मात्र केन्द्रित भएका छन ।
Mero Report

Mero Report

Nov 15, 2018 Thursday
विभिन्न योजनाहरुको प्रभावकारी कार्यान्वयनमा महिला तथा यूवाको सक्रिय सहभागिता गराउनलाई तपाईको स्थानीय तहले के कस्ता कार्यक्रमहरु ल्याएको छ?

स्थानीय सरकारले स्थानीय तहमा गरिने विकास निर्माण लगायतकाका कार्यहरुलाई विभिन्न योजनामार्फत कार्यान्वयन गरिरहको सन्दर्भमा त्यस्ता योजनाहरुको प्रभावकारी कार्यान्वयनमा महिला तथा यूवाको सक्रिय सहभागिता गराउनलाई तपाईको स्थानीय तहले के कस्ता कार्यक्रमहरु ल्याएको छ?

Mero Report

Mero Report

Aug 10, 2018 Friday
अन्तर्राष्ट्रिय युवा दिवसकाे बारेमा

हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वभरनै विभिन्न कार्यक्रमहरू गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस वर्षकाे युवा दिवस युवाहरूकाे लागि सुरक्षित स्थान भन्ने सवालमा मनाइँदै छ । यहाँहरूकाे जिल्लामा युवा दिवस के कसरी मनाइदै छ ? जानकारी अादानप्रदानका लागि अनुराेध गर्दछाैं । धन्यवाद ।