Mero Report
Apr 03, 2019 Wednesdayविपद् आएको समयमा मात्र सक्रियता देखाउँने र अरुबेला अलमल गर्ने प्रवृतिका कारण नेपालमा बर्षेनी विभिन्न ठाउँहरुमा जनधनको क्षति हुनेगरेको छ । पूर्वानुमान तथा विपद्सँग जुध्नका लागि पूर्वतयारीको योजना र प्रविधिको यथोचित व्यवस्थापनको प्रयास भएको देखिदैन । हालसालै मात्र पनि असिना र पानीसँगै आएको हावाहुरीले बारा र पर्सामा ठूलो मात्रामा धनजनको क्षति हुनपुग्यो । विपद्को पुर्वतयारी र न्युनीकरण गर्नका लागि सरकारी निकाय र नागरिक समाजले कस्तो पहल गर्नुपर्दछ ? कृपया आफ्नो विचार व्यक्त गर्नुहोला ।
Mero Report
Apr 02, 2019 Tuesdayविपद् आएको समयमा मात्र सक्रियता देखाउँने र अरुबेला अलमल गर्ने प्रवृतिका कारण नेपालमा बर्षेनी विभिन्न ठाउँहरुमा जनधनको क्षति हुनेगरेको छ । पूर्वानुमान तथा विपद्सँग जुध्नका लागि पूर्वतयारीको योजना र प्रविधिको यथोचित व्यवस्थापनको प्रयास भएको देखिदैन । हालसालै मात्र पनि असिना र पानीसँगै आएको हावाहुरीले बारासहित पर्सा र रौतहटमा ठूलो मात्रामा धनजनको क्षति हुनपुग्यो । विपद्को पुर्वतयारी र न्युनीकरण गर्नका लागि सरकारी निकाय र नागरिक समाजले कस्तो पहल गर्नुपर्दछ ? कृपया आफ्नो विचार व्यक्त गर्नुहोला ।

Sher Bdr Bhujel
Apr 12, 2019 Fridayबिपद् जोखिम न्युनिकरण र पुर्व तयारीका लागि हाम्रा स्थानीय तहको भूमिका महत्वपुर्ण हुन्छ । हाम्रा धेरै जसो गाँउपालिका नगरपालिकाहरुले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना निर्माण गर्न तर्फ अग्रसर हुन सकेका छैन् । केही नागरिक समाजका संस्थाहरुको पहलमा केही स्थानीय तहरुले योजना निर्माण गरेपनि कार्यन्वयनमा भने ल्याउन सकेका छैनन् । यसै गरी तत्काल राहत र खोज तथा उद्धार कार्यका लागि कोष स्थापना गर्ने तर्फ पनि हाम्रा स्थानिय तहहरुले ध्यान दिन सकेका छैनन् । विपद्बाट हुने क्षतिलाई कम गर्नका लागि पुर्व सचेतना प्रणाली स्थापन गर्ने तर्फ बढी जोड दिनु पर्ला । यस कार्यको लागि स्थानीय तहहरुले बजेट विनियोजन गर्न पनि आवश्यक छ ।