Mero Report
Nov 29, 2018 Thursdayनेपालमा महिला हिंसा तथा बलात्कारका घटनाहरुमा वृद्धि भईरहेको भनी समाचार तथा तथ्याङ्कहरु सञ्चार माध्यममार्फत निरन्तर बाहिर आइरहेको सन्दर्भमा तपाईलाई समाजमा यस्ता घटनाहरुको न्युनीकरण गर्नका लागि नागरिक समाज र अन्य सरोकारवाला निकायले कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्दछ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला ।

Oct 31, 2018 Wednesdayनेपालमा प्रत्येक वर्ष महिला हिंसा तथा बलात्कारका घटनाहरु बृद्धि भइरहेको छ । नेपाल प्रहरीको तथ्याङक अनुसार आर्थिक बर्ष ०७२/७३ मा बलात्कारका घटना एक हजार ९३ रहेकोमा सो संख्या ०७३/७४ एक हजार १ सय ३७ पुग्यो भने ०७४/७५ सो सख्या बढेर एक हजार ४ सय ८० पुग्यो । यसरी समाजमा बलात्कारका घटनाहरु बृद्धि भइरहेको परिप्रेक्ष्यमा यस्ता घटनाहरुको न्युनीकरणका लागि तपाईँहरुलाई आम नागरिक तथा सञ्चार माध्यमले कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्दछ ?

Jyoti Shrestha
Dec 06, 2018 Thursdayहिंसा त्यो महिलालाई होस् या पुरुषलाई । परिवारबाट नै सुरु हुन्छ । यसको न्यूनिकरणको लागि पनि सबैभन्दा पहिले आफै र आफ्नो परिवारबाट नै सुरु गर्नुपर्छ । यससँगै नागरिक समाज र सरोकारवाला निकायहरुले पनि यसको न्यनूकिरणमा ठूलो भूमिका खेल्नुपर्ने हुन्छ । संस्थाहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, हिंसाले पारेको मानव जिवनमा प्रभाव , हिंसापछिको पारिवारिक स्थिती, त्यो स्थितीबाट कसरी माथि उठ्ने, जस्ता कुराहरुलाई समेटेर सडक नाटक लगायत विभिन्न कार्यक्रम गर्न सक्ने छन् । यसमा महिलाको भन्दा पनि पुरुषको सक्रिय सहभागीताको आवश्यक देखिन्छ । विद्यार्थीहरुले व्यवहारिक शिक्षा घरबाटै प्राप्त गर्छन् । त्यसैले उनीहरुलाई घरबाटै राम्रो व्यवहारिक शिक्षा दिन अभिभावकले पनि ख्याल गर्नुपर्ने हुन्छ । यसका साथै विद्यालयको पाठ्यक्रममा पनि हिंसाका विषयलाई समावेश गर्नुपर्छ जस्तो लाग्छ ।