Mero Report
Jun 02, 2019 Sundayहाल संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरु आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमहरु बनाइरहेका छन् । यस सन्दर्भमा विभिन्न तहका सरकारहरुले बनाएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज र सञ्चार माध्यमले कस्तो भूमिका खेल्नुपर्दछ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला
Mero Report
May 16, 2019 Thursdayहाल संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरु आमसञ्चार र नागरिक समाजसम्बन्धी नीति, नियम तथा कानुनहरु निर्माण गरिरहेका छन् । यस सन्दर्भमा नीति, नियम निर्माण प्रक्रियामा सम्बन्धित सबै निकाय तथा सरोकारवाला पक्षहरुको सहभागिता र परामर्श सुनिश्चित गर्ने उपाय के हुनसक्छ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला ।
Mero Report
Dec 14, 2018 Fridayनेपालमा भ्रष्टाचार तीब्र रुपमा बढिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरुले सार्वजनिक सेवा प्रदायक निकाय र राजनीतिक तहमा भ्रष्टाचार प्रत्येक वर्ष बढदै गएको देखाएका छन् । बढदो भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि सञ्चार माध्यम र नागरिक समाजको कस्तो भूमिका हुनुपर्दछ ? कृपया तपाईको विचार व्यक्त गर्नुहोला ।