स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता

स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता

स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सबै वर्ग र समुदायको सहभागिता

कार्यक्रममा बाँकेको डुडुवाँ गाँउपालीकाका योजना शाखा प्रमुख ओम बहादुर राना क्षेत्री र नागरिक समाजका तर्फबाट अधिवक्ता विश्वजीत तिवारी सहभागी हुनुहुन्छ । 

कार्यक्रमको निचोड  डुडुवा गाँउपालीकाले स्थानीयहरूलाई हरेक सूचना वेवसाइड मार्फत दिनेछ । योजना तर्जुमाका बारेमा क्यालेन्डरमार्फत जानकारी दिने भएको छ । यससम्बन्धी पुस्तीका प्रकाशित भइसकेको अवस्था ।  छुटेका आयोजना असार १० गतेसम्म पालीकामा आएमा योजनामा समावेश गर्न सकिने । लेखाई, बोलाई कुन माध्यमाबाट हुन्छ नागरिक समाजलाई जागरु बनाउने अधिवक्ताको प्रतिबद्धता छ ।