लैङ्गिक हिंसा अन्त्यको लागि माननीय मन्त्री उमा रेग्मीको अपिल 

लैङ्गिक हिंसा अन्त्यको लागि माननीय मन्त्री उमा रेग्मीको अपिल 

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुदैछ– महिला हिंसा उन्मूलनको लागि अन्तराष्ट्रिय दिवस 

लैङ्गिक हिंसा अन्त्यको लागि माननीय मन्त्री उमा रेग्मीको अपिल 

(विस्तृत भिडियो पछि प्रसारित हुनेछ र अहिले युट्युबमा छोटो भिडियो हेर्न सकिन्छ)

“हिंसाको निवारण घरबाटै गर्नु पर्छ । किनकि भोलिको कर्णधार बालबालिकाले घरमा राम्रो वातावरण पाउनुपर्छ, घरको अभिभावक बच्चाको अगाडी उदाहरण बनेर देखाउनु पर्छ, घरमा कुनै पनि प्रकारको हिंसा गर्नु वा हुनुहुँदैन ।”

https://youtu.be/3B2w2dSmGdE

महिलाहरूको स्वाभिमानको रक्षा तथा पीडाबाट मुक्तिका लागि हिंसालाई न्यूनीकरण मात्रै होइन उन्मुलन गर्नु हामी सबैको कर्तव्य हो । महिलालाई हिंसाबाट मुक्त गर्नको लागि भएका कानुन कडाइका साथ लागु गर्ने, पालना गर्ने र नपुगेको कानुन बनाउनका लागि पहल गर्नेछु । साथै पीडितलाई न्याय र पिडकलाई सजायका अतिरिक्त महिला हिंसा विरुद्धका अभियानहरूमा सम्पूर्ण पुरुषलाई सँगसँगै लैजाने बताउनु अहिलेको आवश्यकता हो । 

- Mero Report

Popular Blogs

All