समुदायका सारथि स्वास्थ्य स्वयंसेविका, सम...
"महिला स्वास्थ्य स्वयंसेविकाको काम र सेवा भावको अनुभव सुन्दा
उनीहरू समुदायका हिरो नै हुन्"
चाँदनी आचार्य
कैलालीको गौरीगंगा नगरपालिकाले समुदाय स्तरमा स्वास्थ्यका क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई बेलाबेलामा विभिन्न खाले सेवा सुविधा दिएर उनीहरूलाई खुसी दिनुका साथै काम गर्ने उत्साह थपेको छ ।
सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्यमा पहुँच पुर्याउन समुदाय स्तरसम्म पुलको काम महिला स्वयंसेविकाले गर्दै आएका छन् । नजिकको सरकार भनेको स्थानीय सरकार हो, उनीहरूको परिश्रमलाई मूल्याङ्कन गर्दै प्रत्येक वर्ष स्थानीय तहले उनीहरूका लागि सेवा सुविधा पनि बढाउँदै गएको छ ।
गौरीगंगा नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरका ११ वडामा ७४ जना महिला स्वास्थ्य सेव...
Mero Report
जेठ १३, २०७९ शुक्रबार ११:५५:४४