योजनाहरुको प्रभावकारी कार्यान्वयनका निमित्त महिला तथा यूवाको सहभागिताका लागि स्थानीय तहले कस्ता कार्यक्रम ल्याएको छ ?

Avg.Rating: 0

स्थानीय सरकारले स्थानीय तहमा गरिने विकास निर्माण लगायतकाका कार्यहरुलाई विभिन्न योजनामार्फत कार्यान्वयन गरिरहको सन्दर्भमा त्यस्ता योजनाहरुको प्रभावकारी कार्यान्वयनमा महिला तथा यूवाको सक्रिय सहभागिता गराउनलाई तपाईको स्थानीय तहले के कस्ता कार्यक्रमहरु ल्याएको छ?

Salikram Chalise
विकास निर्माण लगायतकाका कार्यहरुलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन नुवाकोटका स्थानिय तहले त्यस्तो केही कार्यक्रम ल्याएका छैनन । नुवाकोटका स्थानिय तह पिशेष गरी ठेक्कापट्टामा मात्र केन्द्रित भएका छन ।
7 months ago