अन्तर्राष्ट्रिय युवा दिवसकाे बारेमा

Avg.Rating: 0

हरेक वर्ष अगस्ट १२ तारिखमा विश्वभरनै विभिन्न कार्यक्रमहरू गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस वर्षकाे युवा दिवस युवाहरूकाे लागि सुरक्षित स्थान भन्ने सवालमा मनाइँदै छ । यहाँहरूकाे जिल्लामा युवा दिवस के कसरी मनाइदै छ ? जानकारी अादानप्रदानका लागि अनुराेध गर्दछाैं । धन्यवाद ।