कोभिड १९ रोकथाममा न्युजिल्यान्ड बाट के सिक्ने ?

May 5, 2021
सलमान खाँ
 
न्युजिल्यान्डमा हालसम्म जम्मा २५ सक्रिय कोरोनाका बिरामी छन भने कुल २६२३ केस मध्ये जम्मा २६ जनाको मृत्यु भएको छ । सरकारको दृढ संकल्प , कडा नियमन संयन्त्र र जनताको अनुशासनको उपज आज तेहाका जनता अहिले सामान्य जीवन बिताउदै छन । तेहाको सरकारले  मुख्यतः  पाच प्रकारका  रणनीति अपनाएर कोरोनामाथि विजय प्राप्त गरेको छ:
१. सबै खुला सिमानामा  क्वारेन्टाइनको ब्यबस्था तथा २८ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नै पर्ने कडा नियम साथै  कोरोनको chain break गर्न  ७ हप्ते कडा लकडाउन लागू ।
२. प्रहरी प्रशाशनलाई थप अधिकार र शक्ति प्रदान गर्दै जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने माथि कडा कारबाही गर्ने रणनीति लागू गर्नु ।
३. फोकस कन्ट्याक्ट ट्रेस्सिंगको टिम देशभरि परिचालन गर्नु तथा शिघ्र PCR टेस्ट नीति लागू गर्नू ।
४. सफल भ्याक्सिन डिप्लोमेसीको प्रयोग बाट शिघ्र कोभिड १९ खोप कार्यक्रम लागू गर्नु ।
५. कोरोनाको नया प्रजाति पत्ता लगाउन सबैको जिनोम सिक्वेन्सिंग गर्ने विश्वको एकमात्र देश ।
पुनश्च: न्युजिल्यान्डले ICU/Ventilators को सेवा विस्तार गरेर भन्दा पनि जनस्वास्थ्यको मापदण्डलाई कडाईको साथ अपनाएर विश्वसामु कोभिड १९ नियन्त्रणमा उदाहरणीय देश बन्न सफल भएको छ । 
#जनहितमा_जारि_जनस्वास्थ्य_संदे