भेरीगंगाको प्रथम सार्वजनिक सुनुवाई ‘सुशासनका लािग प्रतिवद्ध’ ‘किसान परिचयपत्र वितरण गर्ने’

Feb 22, 2019


सुर्खेत, १०फागुन ।
गगन खड्का
भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरपालिकाले जनतालाई दिनुपर्ने जानकारी दिनका लागि प्रतिवद्ध रहेकोभन्दै सुशासनका लागि प्रतिवद्ध रहेको प्रतिवद्धता जनाउनुभएको छ । सुन्दर नेपाल संस्थाको प्राविधिक तथा सहजिकरणमा शुक्रबार नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयले १२ वटा प्रतिवद्धता समेत जनाएको छ ।