युवाकाे पहलमा बन्द भएको बिधुतिय सूचना पाटी पुन सञ्चालन

कमल सरला सुनुवार

चैत ३ सिन्धुली

कमलामाई नगरपालिका सिन्धुलीमा नियमित सञ्चालनमा नआएको बिधुतिय सूचना पाटी आइतबार देखि पुन सञ्चालनमा आएको छ । हाम्रो प्रयास रेडियो स्रोता समुह सिन्धुलीले  बन्द भएर नियमित सञ्चालनमा नआएको सूचना पाटी सञ्चालन गर्न आइतबार नगरपालिकामा पुगेर माग गरेपछि त्यहि दिन देखिनै सञ्चालनमा आएको हो ।