सुशासनका मापदण्डबारे अन्तरक्रिया सम्पन्न

Nov 21, 2019

शेरबहादुर भुजेल

नागरिक समाज संस्थाहरुको स्वनियमन र सुशासनका न्युनतम मापदण्डहरुको बारेमा छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा विहिबार सम्पन्न भएको छ ।