साझेदारी मञ्च बैठक सम्पन्न

Aug 17, 2019

साउन २९

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सम्पन्न भएको कार्यक्रम नागरिक समाज संस्था तथा आमसंञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुबिच सुमधुर सम्बन्ध र नितिगत पैरवीमा सहकार्य गर्नेका लागि नेपालका विभिन्न ३४ वटा जिल्लाहरुमा कार्यरत परियोजना हो ।नागरिक र सरकार बिच काम गर्ने उपयुतm बातावरण बनाउन दुई निकाय बिचको सम्बन्ध थप सशतm बनाउन नितिगत पैरविमा सहकार्य गर्ने र सहकार्यका रुपमा संलग्न हुनका लागि नागरिक समाज संस्थाको भुमिका अभिवृदि गर्ने शुसाशन प्रणाली स्थापित गर्ने यस परियोजनाको उदेश्य रहेको छ ।सार्वजनिक सेवा प्रदान गर्ने अनुगमन,प्रतिवेदन तथा प्रभावकारिता विविध क्षेत्रमा जवाफदेहिता माग गर्ने अभियानलाई सहयोग गर्नेअभिप्राय यस परियोजनाले बोकोको छ आम नागरिकले गर्ने हुने र नहुने आचारसमितता जारि गर्ने दिगो विकास लक्ष्यलाई अगाडि बढाउने बुढानिलकण्ठका मेयर बताउनु हुन्छ बुढानिलकण्ठ को शिवपुरी खानेपानी र बातावरणको पैरवी गर्ने सडकमा जथाभावी पशु छाड्न नदिने,फोहोर मैला व्यवस्थापन आफनो घरमा पालीएको कुकुर हेरचार आफैले गर्नुे जस्ता नियमहरु नगरपालिकाले गरिदिनु पर्ने स्थानिय नागरिकहरु बताउनु हुन्छ ।सामुदायिक विधालयहरुमा नैतिक शिक्षको व्यवस्था हुनुपर्ने रासायनिक मल युतm कृषि को उत्पादन कसरी गर्ने ठाउं अनुसार वृक्षरोपण गरी निश्चित टोलहरुलाई हेरचाह गर्ने लगाउने,नैतिक शिक्षा ७,८ देखि नै राख्नुपर्ने जस्ता विषयहरु नगरपालीकाले ध्यान दिनुपर्ने बुढानिलकण्ठका स्थानियहरु बताउनु हुन्छ। सडकमा लतरिएको विजुलीका तार हरुलाई नगरपालिकाले विशेष ध्यानाकर्षण गनुपर्ने बताउनु हुन्छ उतm कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाको नजिक रहेको एकल महिला छहारी भवनमा सम्पन्न थियो उतm कार्यक्रमा स्थानिय तहका जनप्रतिधि कुमुदिनी नेपालका प्रतिनिधि सोच नेपालका प्रतिनिधि र स्थानिय नागरिकहरुको उपस्थिति रहेको थियो