युवाद्धारा भक्तपुरमा रक्तदान कार्यक्रम

Jun 21, 2020

भक्तपुरका युवाले रक्तदान कार्यक्रम गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहयोगमा कोभिड १९ युवा समुहले रक्तदान कार्यक्रम सञ्चालन गरेकोे हो । भक्तपुर मध्यपुर थिमि चारदोबाटोका ३३ जनाले रक्तदान गरेका थिए ।

जम्मा भएको रगत रेडक्रस सोसाइटी भक्तपुर शाखामा नै जम्मा गरिएको छ । प्रत्येक तिन महिनाको फरकमा रक्तदान कार्यक्रम गर्दै जानेकोभिड १९ युवा समुहले जनाएको छ । समुहलेसडकमा अलपत्र परेका नागरिकलाई खाना खुवाउने कार्यक्रम पनि गर्दै आएको छ ।