आज मिति २०७१-0९-०५ गते सप्तरी जिल्ला अबस्थित गरिबी निवारण कोषको आर्थिक सहयोग रहेको सामुदायिक संस्थाहरुको अनुगमन गर्नेक्रममा पंसेरा गाविस पुगियो । वाटोमा त्यस गाविसको वडा न २ मा अवस्थित खुशी सा स पनि अवलोकन गर्ने अवसर मिल्यो । प्रत्येक महिनाको ५ गते बचत संकलन, घुम्ति कोषको ऋण असूली र लगानी हुदो रहेछ । सम्पूर्ण महिला सदस्य रहेको यस सा स को प्रमुख विषेशता आफै हिसाब किताब राख्ने र गर्नसक्ने रहेछ । प्रत्येक्ष अवलोकन निकै उत्साहप्रद रहयो । यसको छायांकन पनि गरियो । जस्ताको तस्तै खिचिएको भिडियो क्लिप ।

Views: 58

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service