रेडियो कार्यक्रम साझा बोली

पारस्परिक जवाफदेहिता कार्यक्रमद्वारा समुदायका लागि उत्पादित रेडियो कार्यक्रम साझा–बोली(काठमाण्डौं संस्करण)  को पन्ध्रौं अंक रेडियो नेपालबाट यहि २०७४ साल असार १० गते अर्थात जुन  २४, २०१७ मा र देशभरका ३४ जिल्लाका बिभिन्न ४० वटा स्वतन्त्र एफएम रेडियोहरुबाट असार ११ गते आइतबार तद्अनुसार जुन २५, २०१७ मा प्रसारण हुँदैछ । साझा बोलीको यो अंकमा स्थानीय तहमा जनप्रतिनिधि र उनीहरूको काम, कर्तव्य र अधिकारको बारेमा गरिएको छलफल र रेडियो सामग्रीहरु  सुन्न सक्नु हुन्छ ।  

कार्यक्रमले उठान गरेका सवालहरु :  

१. स्थानीय निर्वाचनपछि स्थानीय तहमा आएका जनप्रतिनिधिहरुको पहिलो प्राथमिकता के हुनुपर्छ ?

२. जनप्रतिनिधिले अहिले के के काम कसरी गरिरहेका छन् ?

३. नागरिकको अपेक्षा र आवस्यकता अनुसार जनप्रतिनिधिले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने काम के के छन् ?  

४. आफ्नो प्रतिवद्धता र नागरिकको अपेक्षा अनुसार काम गर्नका लागि उनीहरुले नागरिकसंग कसरी, कुन कुन कुरामा सहकार्य गर्न सक्छन् ? यसमा नागरिकले कसरी सहयोग गर्न सक्छन् ?

१. जनआवाज

स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा आएका जनप्रतिनिधिहरुको पहिलो प्राथमिकता के हुनुपर्छ ? भन्ने प्रश्नमा डडेलधुरा, सुर्खेत, पाल्पा, रुकुम, रामेछाप र ओखलढुंगाका नागरिकहरुको आवाज ।

२. स्थलगत छलफल

नागरिकको नजरमा स्थानीय तहमा आउने बित्तिकै जनप्रतिनिधिले कस्ता कुरा प्राथमिकता दिनुपर्ला? निर्वाचित जनप्रतिनिधिहरुले तत्कालै गर्नुपर्ने काम र दीर्घकालीन रुपमा गर्नुपर्ने काम, जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय निकायबाट सेवा लिँदा नागरिकले के कस्ता समस्याहरु भोगेका थिए ? ती समस्या अब कसरी समाधान होलान् ? जस्ता विषयमा डोटिका नागरिकसंग गरिएको स्थलगत छलफल ।  

३. रेडियो सामाग्री

वडा कार्यालयका वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार, अधिकार अनुसार अहिले उनीहरुले गरिरहेको काम, अभिमुखीकरण नहुँदा अधिकार अनुसार काम गर्न भएको अफ्ठ्यारो, वडा अध्यक्ष र सदस्यहरुले नागरिकसंग गर्ने सहकार्यको बारेमा पहिलो चरणमा चुनाव भैसकेको जिल्ला दैलेखको रेडियो सामाग्री ।

४. अन्तरवार्ता  

निर्वाचित भएपछि मेयर र उपमेयरले अहिले के के काम गर्दैछन् ? मेयर र र उपमेयरका अधिकाहरु के के छन् ? कुन कुन काम वडा तहबाट हुन्छन् र कुन कुन कामका लागि नागरिकहरु मेयर र उपमेयर सम्म आउनुपर्छ ? र मेयर र उपमेयरलाई नागरिकहरुले कतिबेला र कहाँ सम्पर्क गर्न पाउँछन् भन्ने बारेमा गोरखाको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र उपप्रमुख विना कुमारी श्रेष्ठसंगको कुराकानी । 

रेडियो नेपालबाट यहि २०७४ साल असार १० गते अर्थात जुन २४, २०१७ का दिनबिहान ८ बजेको अंग्रेजी भाषाको समाचारपछि, यसैगरी उज्यालो एफएम ९० Mhz  ललितपुरबाट हरेक सोमबार बेलुकी   :३० बजे पनि यो कार्यक्रम सुन्न सकिन्छ ।

साथमा निम्न एफएम स्टेशनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्न सकिन्छ :

१. सामुदायिक रेडियो मदन पोखरा १०६.९ Mhz पाल्पाबाट हरेक आइतबार बेलुकी ७ बजे

२. रेडियो स्वर्गद्वारी एफएम १०२.८ Mhz  दाङबाट हरेक आइतबार बेलुकी ७ बजे

३. रेडियो कृपालु एफएम ९९ Mhz  प्युठानबाट हरेक आइतबार बेलुकी ६:३० बजे

४. रेडियो सानो भेरी एफएम १००.८ Mhz  रुकुमबाट हरेक आइतबार बेलुकी ६:३० बजे

५. रेडियो भेरी एफएम ९८.६ Mhz  सुर्खेतबाट हरेक आइतबार बेलुकी ७ बजे

६. दिनेश एफएम ९३.८ Mhz  कैलालीबाट हरेक आइतबार बेलुकी ७ बजे

७. रेडियो रामारोशन ९२.० Mhz  अछामबाट हरेक आइतबार बेलुकी ७ बजे

८. रेडियो निङ्गलाशैनी एफएम ९४ Mhz  बैतडीबाट हरेक आइतबार बेलुकी ६:३० बजे

९. रेडियो हाम्रो पाइला एफएम ८७.९ Mhz  जाजरकोटबाट हरेक आइतबार बेलुकी ७ बजे

१०. रेडियो समानता एफएम १०५.४ Mhz  कपिलवस्तुबाट हरेक आइतबार बेलुकी ७ : ३० बजे

११.हजुरको रेडियो १०२.१ Mhz  रामेछापबाट हरेक आइतबार बेलुकी ७ बजे

१२.प्राइम एफएम १०४.५ Mhz  काभ्रेबाट हरेक आइतबार बेलुकी ७:३० बजे

१३. नुवाकोट एफएम १०६.८ Mhz  नुवाकोटबाट हरेक आइतबार बेलुकी ६ बजे

१४.रेडियो थाहा सञ्चार ९९.६ Mhz  मकवानपुरबाट हरेक आइतबार बेलुकी ६:३० बजे

१५. रेडियो गोर्खा एफएम ९२.८ Mhz  गोरखाबाट हरेक आइतबार बेलुकी ७ बजे

१६. रेडियो सिन्धु एफएम १०५  Mhz  सिन्धुपाल्चोकबाट हरेक आइतबार बेलुकी ७ बजे

१७. रेडियो लामटाङ एफएम ९०.३ Mhz  रसुवाबाट हरेक आइतबार बेलुकी ६ बजे

१८. रेडियो सैलुङ एफएम १०४.० Mhz  दोलखाबाट हरेक आइतबार बेलुकी ७ बजे

१९. नेपालगञ्ज एफएम १०४.८ Mhz  बाँकेबाट हरेक आइतबार बेलुकी ६:३० बजे

२०. उज्यालो एफएम ९० Mhz  ललितपुरबाट हरेक सोमबार बेलुकी ७ :३० बजे

२१. रेडियो सुर्योदय एफएम ९४ Mhz  अर्घाखाँचीबाट हरेक आईतबार बेलुकी ६:३० बजे

२२. रेडियो रेसुंगा एफएम १०६.२ Mhz  गुल्मीबाट हरेक आईतबार बेलुकी ६१५ बजे

२३. रेडियो गुर्बाबा एफएम  ८९.७ Mhz  बर्दियाबाट हरेक आईतबार बेलुकी ६ : ३० बजे

२४. रेडियो ध्रुवतारा एफएम ८९.८ Mhz  दैलेखबाट हरेक आईतबार बेलुकी ६३० बजे

२५.रेडियो रोल्पा एफएम ९३.८ Mhz  रोल्पाबाट हरेक आईतबार बेलुकी ७ बजे

२६. सुक्लाफाँटा एफएम ९९.४ Mhz  कञ्चनपुरबाट हरेक आईतबार बेलुकी ६ बजे

२७. रेडियो सुदुर आवाज ९५.० Mhz  डडेल्धुराबाट हरेक आईतबार बेलुकी ६३० बजे

२८. रेडियो हाम्रो पहुँच ८९.० Mhz  दाङबाट हरेक आईतबार बेलुकी ७ बजे

२९. रेडियो शारदा एफएम ९९.२ Mhz सल्यानबाट हरेक आईतबार बेलुकी ६ :३० बजे

३०. रेडियो त्रिवेणी एफएम ९४.४ Mhz  डोटीबाट हरेक आईतबार बेलुकी ६:३० बजे

३१. टिकापुर एफएम १०१.० Mhz  कैलालीबाट हरेक आईतबार बेलुकी ७ बजे

३२. रेडियो हाईवे एफएम १०३.५ Mhz  दाङबाट हरेक आईतबार बेलुकी ६३० बजे

३३. रेडियो परिवर्तन एफएम ८९ Mhz  कपिलवस्तुबाट हरेक आईतबार बेलुकी ६३० बजे

३४. सामुदयिक रेडियो रमाईलो १००.६ Mhz  ओखलढुंगाबाट हरेक आईतबार बेलुकी ७ बजे

३५. रेडियो मेलम्ची एफएम १०७.२ Mhz  सिन्धुपाल्चोकबाट हरेक आईतबार बेलुकी ७ बजे

३६. रेडियो जनसञ्चार एफएम १०७.९ Mhz  भक्तपुरबाट हरेक आईतबार बेलुकी ७ बजे

३७. सामुदायिक रेडियो शिद्धबाबा ९८.४ Mhz  सिन्धुलीबाट हरेक आईतबार बेलुकी ६३० बजे

३८. रेडियो धादिङ १०६.० Mhz  धादिङबाट हरेक आईतबार बेलुकी ६ बजे

३९. रेडियो बारपाक १०६.४ Mhz  गोरखाबाट हरेक आईतबार बेलुकी ७ बजे

४०. मेरो एफएम ९३.५ Mhz  काठमाण्डौबाट हरेक सोमबार बिहान ८ बजे

तपाइ यो कार्यक्रम हाम्रो वेबसाईट https://goo.gl/c9gf75 क्लिक गरेर या गुगलड्राईभ https://goo.gl/DHwQHW मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपाई हामीलाई आफ्नो मनमा लागेका कुराहरु फोन मार्फत पनि भन्न सक्नुहुन्छ । त्यसका लागि  हाम्रो फोन नम्बर हो ९८०११२२३९७ ।  यो  नम्बरमा मिस्डकल गरेपछि तपाईलाई यतैबाट कल  आउँछ ।  अनि  तपाईले  त्यो  कल  उठाईसकेपछि  त्यहाँ भनिए  अनुसार  आफ्ना  कुराहरु रेकर्ड गराउन सक्नुहुन्छ ।

पुनश्च: यो नम्बरमा फोन गर्दा तपाईले कुनै शुल्क तिर्नुपर्दैन 

धन्यवाद सहित

साझाबोली समुहका तर्फबाट

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service