सन्दर्भ स्रोत

गाउँ तथा नगरपालिकाको बजेट-२०७४

स्थानीय तह सञ्चालन सम्बन्धी आदेश २०७४

Budget Speech 2074-75.pdf

Statement of Solidarity on Freedom of Expression and Safety of Internet Users in Bangladesh

Blogging and Use of Social Media: Opportunities and Threats by Aakar Anil

Legal Issues of Blogging by Advocate Baburam Aryal (Powerpoint Presentation)

कानूनी सहयता कार्यक्रम

राम्रो ब्लग पोस्ट कसरी लेख्ने ?

मेरोरिपोर्टमा ब्लगिङ गर्दा ध्यान दिनुपर्ने कुरा

ब्लग र ब्लगिङः शुरुवाती ब्लगरहरुलाई आधारभुत जानकारी

नागरिक पत्रकारिताबारे सन्दर्भ सामग्रीहरु

ट्वीटर कसरी प्रयोग गर्ने?

फेसबुकको भित्तामा के लेख्‍ने ? (नागरिक न्युजमा प्रकाशित कृष्ण ढुंगानाको लेख)

ब्लग: सुचना सौख र आम्दानी (अर्थान्तरमा प्रकाशित मोदनाथ ढकालको रिपोर्ट)

ट्वीटरबाट राजनीति: सामाजिक र राजनीतिक आन्दोलनमा लाग्नेहरुलाई केही सुझाव

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३

प्रतिलिपि अधिकार ऐन, २०५९

सूचनाको हक सम्बन्धी ऐन, २०६४


 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Netra Prasad Guragain on May 6, 2012 at 2:08pm

सचेत नेपाली जनताहरुको  संगीयता पर्तीको चाहना

हामि नेपाली जनता कति अन्योलमा छौ,जेस्ठ १४ आउन लागि सको,नेताहरु सत्ता को लागि लुचा-चुडी गर्नमा नै ब्यस्त छन्,अलिक बुज्रुकहरुको कुरा सुनो "अब देश संगीयतामा गयो कसै ले रोकेर रोकिन्न भन्छन"| कसैको सहि सोच भेटिदैन संगीयता पछि देशको आर्थिक अवस्था कस्तो हुने छ,यो देशले धान्ने सामर्थता राख्न सक्छ कि सक्दैन?यदि देशको आर्थिक अवस्था बिग्रेर गयो भने नेपाली जनताहरुको अवस्था कस्तो रहने हो? यो गम्बिर बिषय बनेको छ, यसको बारेमा सोच्ने कुनै नेताहरुलाई फुर्षद छैन| कसरि आफ्नो सरकार बनाउने र टिकाउने खेल मात्र भही रहेको छ,धेरै नेपाली जनताले अखण्ड नेपाल भनेर जपेका छन्,हाम्रो राष्ट्रिय गानले पनि कहिले नफुट है नेपाली! सबै एकै मालामा बस्नु पर्छ है,मेची देखि माहाकाली सम्म फैलिएको यो देश अनगिन्ति प्राकृतिक समपदाहरुले भरिपुर्ण देश पुर्खाहरुको बलिधानले बचेको देश नझुक्ने सिर हाम्रो  कहिले पछि नहट्ने शाहस हाम्रो सानो देश ,सुन्दर देश,हिमाल ,पहाड र तराई भएको देश,हिमाललाई चोट लागे पहाड र तराई लाई पिडा हुन्छ,तराईलाई चोट लागे हिमाल र पहाडलाई पिडा हुन्छ यस्तो देश ..... , एक अर्काका परि पुरक प्रकृत्तिको यस्तो देनलाई सिमित व्यक्ति र तिनीहरुका स्वार्थका निम्ति नटुक्राई देउ,भाई भाई बीच झगडा नउब्जाई देउ,जातीय रुपमा संगीयताको बिभाजन गर्नु भन्दा भौगोलिक रुपमा ३ प्रदेशको अबधाराना लाइदेउ हिमाल ,पहाड र तराही एक अर्कामा जहिले पनि परिपुरक छन्| नेपालीहरु सबै आफ्नै दाजु भाई,दिदि बहिनीहरु हुन् यिनका बीचमा जातियता घुसाएर फाइदा लिन न खोज इतिहासले तिमिहरुलाई धिकार्ने छ |धेरै नेपाली जनता को मन पोलेको छ,जातियता को आधारमा संगीयता भितरयाउन खोजेकोमा,सानो मुलुक प्रशासनिक खर्च धेरै,भ्रस्टाचारको दल दलमा फसेको, बिधिको शासनबाट पर उछिटिएको देश यस्तो देश हाम्रो देश अब यस माथि पनि जातियता को आधारमा संगीयतामा गयो भने यस देशको भबिस्य कस्तो हुने होला सचेत नेपाली जनताहरुले देशको भबिस्यको बारेमा गम्बिर भएर सोच्ने बेला आएको छ |

 

नेत्र प्रसाद गुरागाईं

९८५१०८७१८९

धापाशी,काठमाडौँ

netraguragai@yahoo.com

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service