बिदेशी डलरमा रमाउँदैं आफुलाई सच्चा महिलाअधिकारवादी भन्न रुचाउनेहरु कहाँ छन् ......???

महिला माथी िहंसा हुन्छ, चेलिबेटी बेचिन्छन्, बलात्कृत हुन्छन्, अनी बोक्सीको आरोपमा कसैको हत्या हुन्छ कतैं याताना दिईन्छ……!!
यतिखेर बिदेशी डलरमा रमाउँदैं आफुलाई सच्चा महिलाअधिकारवादी भन्न रुचाउनेहरु कहाँ छन् ......???
प्रश्न सोध्न मन लाग्यो । कि डलर नआउने भएर यस्ता बिषयमा चासो नदिएका हुन्.....?

Views: 19

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2015   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service