। सडकमा धान रोपाइ जनकपुरको सडक मरम्मत नगरेकोमा स्थानीयवासीहरुले नगरपालिकाको विरोधमा पिचसडकमा धान रोपेका छन् । जनकपुरको थापा चोक देखी जानकी मन्दिर जानेबाटोमा सो धान रोपिएको छ । सो सडक खण्डमा राष्ट्रपति डा रामबरण्ा यादव ,सिचार्इ मन्त्री रघुवीर महासेठ र नेपाली काँग्रेसका केन्दि्रय सदस्य लीलाकोइराला सहितको घर रहदा पनि सो सडकमा गत १ महिना देखी पानी जमेको छ ।नेपाली काँग्रेसका युवा नेता सुरेश कोइरालाको नेत ृत्वमा धान रोपिने बेलास्थानीय युवाहरुले नगरपालिका विरुद्ध विभिन्न नारावाजी समेत गरेका छन् ।
You need to be a member of MeroReport to add comments!
Join MeroReport