MeroReport

Encouraging and supporting citizen journalism in Nepal

सर्पको टोकाईवाट एक वालिकाको मुत्यु

फणि महत
फेरी आज पनि दुखत समाचार सर्पले टोकेर वालिका मरिन । कस्तो बिडम्वना कुकुरले टोकेर हातीले कुल्चेर दाइजो नल्याएर आदि आदि साना साना कारणले मान्छे मर्नु पर्ने ।
रौतहटमा सर्पको टोकाईवाट रौतहटमा एक वालिकाको मृत्यु भएको छ । जिल्लाको हथिहायी गाबिस वडा नम्वर ६ जमुनिया टोल वस्ने शेख सराजुल मिया मन्सुरीको दश वर्षिया छोरी नसिमा खातुनको गए राति घरमा सुतिरहेको वेला सर्पले टोकेर बिरामी परेको र उपचारको लागी गौर अस्पताललाने क्रममा वाटोमा नै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको ग्रामिण भेगहरुमा रहेका प्राथमिक स्वास्थ्यकेन्द्रहरुमा सर्पले टोकेका भाइलहरु नभएकाले सर्पले टोकेका बिरामीहरुले समयमा नै उपचार पाउन नसकेका छैनन ।
बैसाख देखि यता जिल्लामा आधा दर्जन मानिसले सर्पको टोकाइ बाट ज्यान गुमाइसकेका छन ।

Views: 5

Tags: news

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service