Encouraging and supporting citizen journalism in Nepal
हेटौंडा, ५ बैशाख । गर्मी मौसम बढेसँगै हेटौंडा बजारमा अखाद्य पदार्थ मिसाइएका पेय पदार्थहरू विक्रीवितरण हुन थालेको छ । व्यापारीहरूले फाहोर पानीमा विभिन्न अखाद्य पदार्थ मिसावट गरेर जुसका रूपमा बिक्री गर्दै आएका छन् । बरफ मिसावट गरी फोहोर पानी चिसो बनाएर व्यापारीहरूले एक गिलास पानीको ५ रूपैयाँमा बिक्री गर्ने गरेका छन् । विशेषगरी विभिन्न स्थानबाट आउने र हेटौंडाबाट बाहिर जाने यात्रुलाई लक्षित गरेर हेटौंडाको बसपार्कमा अखाद्य पदार्थहरू मिसाएर जुसका रूपमा फोहोर पानी बिक्रीवितरण भइरहेको छ…
ContinueAdded by Sunil Khadka on April 17, 2012 at 3:00pm — No Comments
लैख्नेहरु धेरै हुन्छन् । रच्नेहरु पनि धेरै छन् । सिर्जनशिल मनहरुको जमात ठुलै छ । केहि धेरै लेखेर चर्चीत छन् । केहि स्तरीय लेखेर । यहि धेरै ठुलो जमातभित्र स्तरीय रचना गर्नेहरु खास भेटीदैनन् अर्थात साच्चीकै अमर सिर्जना गर्नेहरु थोरै छन् थोरै भेटीन्छन् । हुन त कसैको सिर्जना सानो ठुलो राम्रो र नराम्रो हुदैन । तर रचनाहरुको मुल्याङकन आम पाठक श्रोता र दर्शकहरुले गरेकै हुन्छन् । यस्तै आम पाठक र श्रोताहरु माझ थोरै सिर्जना पस्केर पनि स्तरीयता दिन सफल नाम हो भिम बिराग……
सिर्जनामा जिन्दगी…
ContinueAdded by Sunil Khadka on February 27, 2012 at 6:30pm — No Comments
औद्योगिक पार्क निमार्णका लागि सर्बपक्षिय भेला
सुनिल खड्का
हेटौंडा, १२ फागुन
औद्योगिक पार्क निमार्णका लागि आज हेटौँडाको औद्योगिक सभाहलमा सर्वपक्षिय भेला सम्पन्न भएको छ ।
हेटौँडाको वडा नम्बर ४ र ८ कर्रा खोलामा नवमिलन युवा क्बलद्धारा संरक्षित जग्गामा औद्योगिक पार्क निमार्णका लागि सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले सर्वपक्षिय भेलाको आयोजना गरीएको हो । बर्षिनी हजारौँको सङख्यामा हेटौँडा औद्योगिक क्षेत्रमा बाह्य तथा आन्तरिक…
Added by Sunil Khadka on February 25, 2012 at 3:07pm — No Comments
राजनितिक दलका नेताहरुद्वारा उद्योग बन्द गराउने धम्की
मजदुरहरुद्वारा प्रतिकार गर्ने चेतावनी
सुनिल खड्का
हेटौंडा १२ फागुन
उद्योग व्यवस्थापकहरु बिचको विवादलाई लिएर जिल्लाका राजनैतिक दलले मकवानपुरको एक उद्योग बन्द गराउने धम्की दिएका छन् । उद्योग व्यवस्थापकहरुको बिचको विवादलाई लिएर मकवानपुर जिल्लाका जिल्ला तथा अाचल तहका नेताहरुले उद्योग बन्द गर्ने चेतावनी दिएको जिल्ला कैं पहिलो घटना हो ।
हेटौंडा ८ कमानेमा…
Added by Sunil Khadka on February 25, 2012 at 2:55pm — No Comments
सर्लाहीमा क्षेत्रिय मिडिया सम्मेलनमा सहभागी हुँदा पत्रकार महासंघ, प्रेश काउ_िन्सल, सन्चारकर्मी र सन्चारसंस्थाहरुलाई मनलाग्दी गाली गर्ने र तराईमा पहाडीयाहरुलाई टेक्ने नदिने घोषणा गरेका सन्चारमन्त्री आफैं भ्रष्ट्रचारीको रुपमा प्रहरी खोरमा जाकिए । स्यालुट गर्छु सर्वोच्व अदालतलाई ......!!!
Added by Sunil Khadka on February 23, 2012 at 4:13pm — No Comments
यो (facebook) फेशबुकको फन्दाबाट विस्तारैं बाहिरिदैं छु । (facebook) फेशबुक जस्तैं अर्को सामाजिक साजाल (Mero post) मेरो पोष्ट चलाउन शुरु गरेको छु । सम्पुर्ण (facebook) फेशबुककर्मीहरुलाई मेरो पोष्ट (Mero post) चलाउनुहुन आग्रह गर्दछु । फेशबुकमा (facebook) देखिएको बिकृती ले गर्दा चलाउन मन लाग्न छोड्यो । मेरो पोष्ट (Mero post) एकदमैं सहज छ । अनावाश्यक झन्झट र तनाब पनि हुन्न । त्यसैले मेरो पोष्टमा (Mero post) सबैंलाई हार्दिक निमन्त्रणा ।
Added by Sunil Khadka on February 19, 2012 at 1:29pm — No Comments
महिला माथी िहंसा हुन्छ, चेलिबेटी बेचिन्छन्, बलात्कृत हुन्छन्, अनी बोक्सीको आरोपमा कसैको हत्या हुन्छ कतैं याताना दिईन्छ……!!
यतिखेर बिदेशी डलरमा रमाउँदैं आफुलाई सच्चा महिलाअधिकारवादी भन्न रुचाउनेहरु कहाँ छन् ......???
प्रश्न सोध्न मन लाग्यो । कि डलर नआउने भएर यस्ता बिषयमा चासो नदिएका हुन्.....?
Added by Sunil Khadka on February 18, 2012 at 2:55pm — No Comments
© 2013 Created by Equal Access.