Encouraging and supporting citizen journalism in Nepal
काभ्रै–अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सशस्त्र द्वन्द्वबाट पीडित दुई जना बालकलाई ३ हजारका दरमा आर्थिक सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत उनीहरूलाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको हो ।
सहयोग पाउनेहरूमा सिपालीचिलाउने गाविस–७ निबासी १४ बर्षीय विजय उप्रेती र महादेबटार…
Added by MadhuSudhan Guragain on February 27, 2012 at 1:01pm — No Comments
Added by MadhuSudhan Guragain on February 26, 2012 at 2:00pm — No Comments
बनेपा, फागुन ११- वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कुनै हालतमा नछाड्ने बताइरहँदा हिमाल ग्यासका मजदुर युनियनले भने काभ्रे जिल्ला प्रशासनअगाडि त्यसको चर्को विरोध गरेका छन्। उनीहरुले हिमाल ग्यासविरुद्ध लगाएको कालोबजारी मुद्दा तत्काल फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन्।
मजदुर संगठन सम्बद्ध एकले भने, 'मुद्दा फिर्ता नलिए आन्दोलन चर्काउँदै जानेछौं।' उनीहरुले कम्पनी र कर्मचारीको जीउधनको सुरक्षाको माग गर्दै हिमाल ग्यासका फ्याक्ट्री मेनेजर डेकराज भट्टराईलाई…
ContinueAdded by MadhuSudhan Guragain on February 23, 2012 at 8:17pm — No Comments
काभ्रेका सबै ग्याँस उद्योगहरु ‘राम भरोसामा’ चलेका
बनेपा, फागनु १० । उद्योगबाटै महँगो मूल्यमा ग्याँस बेचेर कालोबजारी गरेको अभियोगमा काभ्रे, भैंसेपाटीस्थित ‘हिमाल’ ग्याँसको उत्पादक गौरीशंकर ग्याँस उद्योगलाई सरकारले मुद्दा चलाउने भएको छ ।…
ContinueAdded by MadhuSudhan Guragain on February 23, 2012 at 8:00am — No Comments
महाविशरात्रीको अवसरमा विश्वकै अग्लो शिवको मूर्ति रहेको स्थान काभ्रे र भक्तपुरको सीमाना साँगामा सोमबार साँझसम्म दुई लाख तिर्थालुहरु आई सकेका छन् । बिहानैदेखि तिर्थालुहरुको घुइँचो लागेको छ ।
१४३ फीट अग्लो शिव मूर्तिको प्राणप्रतिष्ठापछिको दोस्रो शिवरात्री भएकाले अघिल्लो वर्षको अनभुवका आधारमा यस पटक पर्वलाई…
Added by MadhuSudhan Guragain on February 20, 2012 at 7:37pm — 2 Comments
काठमाडौँ, ७ फागुन । सरकारले सामाजिक सञ्जाल व्यवस्थित गर्न ‘गाइडलाइन’ बनाउने प्रक्रिया सुरु गरेको छ । फेसबुक, ट्विटर, गुगल प्लस जस्ता बेवसाइटको दुरुपयोग रोक्न गाइडलाइन बनाउन लागिएको हो ।
सामाजिक सञ्जालमा समस्या देखिएको र सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखेपछि सम्बद्ध…
Added by MadhuSudhan Guragain on February 20, 2012 at 7:00pm — 1 Comment
बनेपा, फागुन ३ । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट काभ्रेमा मध्यमाञ्चल महोत्सव सुरु हुने भएको छ ।
महोत्सवको फागुन ६ गते राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष प्रकाश मानन्धरले जानकारी दिए ।
Added by MadhuSudhan Guragain on February 16, 2012 at 8:36am — No Comments
बनेपा, फागुन २–नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्डमा ‘दम्भ’ चढेकोले संविधान नबन्ने अवस्था आएको आरोप लगाएका छन् ।
‘जङ्गलमा रहेका माओवादीलाई हेलिकप्टर चढाएर वालुवाटारमा ल्याउने को हो ? त्यसको वास्तविकता माओवादीले भुल्नु हुन्न’, नेपाली काँग्रेस…
Added by MadhuSudhan Guragain on February 15, 2012 at 3:27pm — No Comments
बनेपा, माघ २९ । ईनारमा खसेका बालकको उद्धारका क्रममा निधन भएका ‘बहादुर’ सैनिक दिनेश श्रेष्ठको परिवारको अवस्था बुझ्न नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कट्वाल आइतबार पनौती–१, चौकोट आएका छन् ।
‘कोरियामा थिएँ । पुस २४ गतेको नागरिकन्यूजमा ‘बहादुर’ सैनिकको परिवारलाई पक्की घर शीर्षकको समाचार पढेपछि…
Added by MadhuSudhan Guragain on February 13, 2012 at 12:00pm — No Comments
बनेपा, माघ २८ । काठमाडौंबाट धुलिखेल आउँदै गरेको काभ्रे बस व्यवसायी संघको बा २ ख १३०५ नम्बरको यात्रुबाहक बस शनिबार अपरान्ह अरनिको राजमार्गको भैंसेपाटीमा पल्टँदा ३२ यात्रु घाइते भएका छन् ।
अघिल्लो बसलाई उछिन्ने क्रममा बस सडकबाट १० मिटर तल खेतमा पल्टेको यात्रुहरुले बताए, ‘साँगाको स्टपबाट ओरालो लाग्नासाथै…
Added by MadhuSudhan Guragain on February 12, 2012 at 8:00am — No Comments
काभ्रे जिल्लाव्यापी नृत्य प्रतियोगिताको उपाधि ‘डान्सिङ स्टार’ पनौती–१२, खोपासीकी मोनिका तामाङले जितेकी छिन् । उपाधिसँगै उनले नगद दशहजार, नाट्येश्वरको मुर्ति र प्रमाणपत्र पाइन् । उनी पनौती–२, सुब्बागाउँस्थित हाइल्याण्ड स्कूलमा अध्ययनरत छिन् ।
प्रतियोगितामा धुलिखेलका धनराज थापा मगर दोस्रा र पनौतीकी भावना…
ContinueAdded by MadhuSudhan Guragain on February 9, 2012 at 10:05am — No Comments
अपहरणमा संलग्न ७ जना पक्राउ
बनेपा, माघ २५ । फिरौती असुल्ने समूहले काभ्रेको विकट कोशीपारीस्थित धुसेनी शिवालयबाट एक निर्माण व्यवसायीलाई अपहरण गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले मङ्गलबार राती उद्धार गरेको छ ।
गाउँमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको ठेक्का लिएका धुसेनी…
ContinueAdded by MadhuSudhan Guragain on February 9, 2012 at 9:47am — No Comments
इलाम (मङ्गलबारे), २२ माघ । इलाम जिल्ला फाकफोक गाविस–२ मा वर्डफ्लू भेटिएको छ ।
जिल्ला वर्डफ्लू रोग नियन्त्रण समितिको आज बसेको आकस्मिक बैठकले यहाँ बर्डफ्लू भएको पुष्टि गरेको हो । यहाँ पालिएका कुखुरा मर्न थालेपछि नमूना परीक्षणका लागि गत माघ ५ गते विराटनगर क्षेत्रीय कार्यालय पठाइएको जिल्ला पशु कार्यालयका चिकित्सक कुमारसिंह खत्रीले बताउनुभयो । वर्डफ्लू भएको औपचरिक पुष्टि जिल्ला पशु कार्यालय इलामले गरेको हो ।
वर्डफ्लू भएको पुष्टि भएपछि आइतबारदेखि नै वर्डफ्लू रोग नियन्त्रण समितिले…
ContinueAdded by MadhuSudhan Guragain on February 5, 2012 at 4:18pm — No Comments
© 2013 Created by Equal Access.