Equal Access's Blog (3)

पत्रकारिताबारे गुनासै गुनासो !

डा. सुरेश अाचार्य
नेपाली मिडियाबारे नागरिकको बुझाइबारे छलफल गर्ने क्रममा अघिल्लो साता पश्चिम नेपालको यात्रा गरियो। कञ्चनपुर, धनगढी र नेपालगञ्जमा  एकएकवटा मिडिया सुनुवाइ भए। नेपाल पत्रकार महासंघले गरेको सार्वजनिक सुनुवाइको शीर्षकमा थियो– नागरिकको नजरमा मिडिया। यी कार्यक्रममा पत्रकारलाई नेपाली पत्रकारिताकै भाषामा गालीगलौज त गरिएन तर खुलेरै आलोचना भयो। मिडियाबारे यसका पाठक, श्रोता र दर्शकले बनाएको…
बाँकी

Added by Equal Access on August 3, 2017 at 5:00pm — No Comments

उम्मेद्वार र जनप्रतिनिधिको पारदर्शिता र जवाफदेही –टङ्कराज आर्याल

–टङ्कराज आर्याल

@arylatanka

नेपालको संविधानको धारा ५६ ले हाम्रो मुलुकको राज्यव्यवस्थालाई संघ, प्रदेश र स्थानीय तहमा विभक्त गरेको छ ।  वर्तमान व्यवस्थाअनुसारको स्थानीय तहलाई प्रक्षेपित अधिकारबाट यस तहबाटै नागरिक र सरकारबीच सर्वाधिक निकटस्थ सम्बन्ध…

बाँकी

Added by Equal Access on June 9, 2017 at 10:44am — 2 Comments

गाउँ भरिकाले पढेको चिट्ठी

यसो औंला भाँचेर हिसाव गर्दा निरन्तर समाचार लेख्ने गरेको उन्नाइस वर्ष पुगेछ, तर पत्रकारिता आउँदा उमेर २४ वर्ष भइसकेको थियो । निमाविसम्म गाउँकै विद्यालयमा पढ्दा सर्वोत्कृष्ट विधार्थी, अक्षेर राम्रा र शुद्ध भएकोले धेरैले तानातान गरेर पढ्थे । गुरुहरु र विधार्थी साथीहरु अक्षेरकै कारण मलाई धेरैले मन पराउनुहुन्थ्यो । जव माध्यमिक शिक्षाको लागि बिन्ध्यवासिनीबाट दैलेख सदरमुकाममा आएँ पढाईमा कमजोर साथीको साथका कारण सदरमुकाममा उत्कृष्टता हासिल गर्न सकिएन तर ती उत्कृष्टहरुकै निकटवर्ती…

बाँकी

Added by Equal Access on April 22, 2014 at 10:00am — No Comments

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service