Encouraging and supporting citizen journalism in Nepal
इक्वल एक्सेस नेपालले भाद्र १३ गते मंगलवार दोस्रो सोसिअल मिडिया सर्जरिको आयोजना गर्ने भएको छ । अपडेट नेपाल नामक संस्थामा आयोजना गर्न लागिएको सोसिअल मिडिया सर्जरी सत्रमा २५ जना यूवाहरुसँग नागरिक पत्रकारिता, यसको प्रयोग र फाइदाहरुको बारेमा छलफल गरिनेछ । सोसियल मिडिया सर्जरी एउटा अन्तर्कृयात्मक सत्र हो जसमा सोसियल मिडिया एक्स्पर्टहरुद्वारा नागरिक पत्रकारिता को लागि जान्न पर्ने वेब टूल्सहरुको प्रयोग गर्न सिकाइन्छ । नागरिक पत्रकारिताको बढ्दो लोकप्रियता र प्रभावकारीतालाई ध्यानमा राखी इक्वल एक्सेस…
ContinueAdded by MeroReport on August 30, 2011 at 12:10pm — No Comments
‘नजलाउ ब्यर्थै छाती कसैको यादमा’ बोलको गित गाएर पछिल्लो समयमा चर्चा बटुल्न सफल भएका गायक सौगात सायर यसक्षेत्रका चर्चित गायक हुन् । रुपन्देहीको रुद्रपुरका स्थायी बासिन्दा सौगात सायर आफू जान्ने भएदेखि नै संगीतमा लागेको बताउ“छन् । अंग्रेजीमा ‘एम.ए.’सम्मको पढाई पूरा गरेका सायरको ‘तिमी फुल्यौ कतै म फुले कतै जहा फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ’ बोलको गीत केही वर्ष अगाडी निकै सफलता पाएको थियो । वि.सं २०५३ सालमा पहिलो एल्बम सौगात बजारमा ल्याएपनि कम्पनीको लापरवाहीको कारण व्यापार राम्रो नभएको…
ContinueAdded by MeroReport on August 23, 2011 at 1:30pm — No Comments
रुद्रहरी कुँवर
बुटवल,३ भदौ– हाई मेरो फरिया झनमाथी सारयो झन तल झर्छ, काले तिमी त साहै्र दिलवाले, आज त भेट्न आउदिन है कालु , हेरन वाटुली यसरी को नाच्ने, यि गीतहरु एक महिना अघि देखी रेडियो टेलिभिजनवाट घन्की रहेका छन ।
त्यति मात्र होईन यि गीत शहरीया देखी ग्रामिण क्षेत्रको महिलाहरुले गाउने तिजगीतको भाकामा समेत स्थान पाईसकेका छन । गीतलाई हिट वनाउने प्रतिस्पर्धामा शव्दको चयन ख्याल नगर्दा तिजगित उत्श्रृङख तर्फ उन्मुख भएको छ । तिजगीतमा विकृती भित्रिएको छ ।
समुहका वसेर दुख सुखका कुरा…
Added by MeroReport on August 20, 2011 at 1:30am — No Comments
कृष्ण खनाल
बुटवल २ भदौ
सुनौलो संगम युवा क्लव बुटवल –१३ तल्लो देविनगरको आयोजनमा गत साउन २० गते देखी बुटवलमा जारी प्रथम मिलन स्मृती टि –ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीतको विहिवार भएका खेलमा माष्टर ११ भैरहवा र बुटवल युथ क्लव बुटवल अघिल्लो चरणमा प्रवेश गरेका छन । पहिला व्याटिङ्ग गरेको माष्टर ११ भैरहवाले निर्धँरित १५ ओभरको खेलमा १४ दशमलव ५ ओभरको नोक्नासानमा १ सय ११ रनको योगफल तयार पारेको थियो । १ सय १२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको बुटवल ११ ले विजयी लक्ष्य पुरा गर्न…
ContinueAdded by MeroReport on August 19, 2011 at 7:30am — No Comments
कृष्ण खनाल
बुटवल, १ भदौ
न्यु होराईजन कलेज बुटवलले चालु शैक्षीक सत्रबाट डिप्लोमा लेभलमा वि.एस्सी (बिज्ञान सकांय) को कक्षा सञ्चालन गर्ने भएको छ । निजी क्षेत्रले राजधानी बाहीर वि.एस्सी कक्षा सञ्चालन गर्न लागेको यस क्षेत्रमा यो नै पहीलो कलेज भएको जनाईएको छ । कलेजले बुधवार पत्रकार सम्मेलन गरी निजी क्षेत्रमा बि.एस्सी कार्यक्रम सञ्चालन गर्ने होराईजन कले यसक्षेत्रको पहीलो कलेज भएको दावी गरेको हो । बिद्यार्थी र अभीभावकको सुविधा र आवस्यकतालाई मध्यनजर गर्दै बि.एस्सी कार्यक्रम…
ContinueAdded by MeroReport on August 18, 2011 at 1:21pm — 1 Comment
कृष्ण खनाल
रुपन्देही १ भदौ
रुपन्देहीका जिल्लाका गाविस सचिव तथा जिविसबाट आवश्यक भन्दा धेरै रकम माग गरिएको कारण अघिल्लो आर्थिक बर्षमा सामाजिक सुरक्षण भत्ताको २ करोड भन्दा बढि रकम फिर्ता भएको छ । आर्थिक वि.स. २०६७ ÷०६८ मा सामाजिक सुरक्षा भत्ताको २ करोड १३ लाख रुपैया रकम फिर्ता भएको हो । गाविसका सचिव तथा जिविसले अर्थ मन्त्रालय संग रकम माग गर्दा जिल्ला भित्रका सामाजिक सुरक्षाको भत्ता पाउने मानिसहरुको संख्या भन्दा बढि रकम माग गरिएको कारण रकम फिर्ता भएको हो । जिल्ला भित्र…
ContinueAdded by MeroReport on August 18, 2011 at 1:18pm — No Comments
Added by MeroReport on August 10, 2011 at 5:30pm — No Comments
वासुदेव पन्त
धनगढीको ईन्नोभेटिभ मार्केटिङ संचालन गर्दै आएका धमेन्द्र शाही कर्मचारीहरुबाट उठाईएको २२ लाख रुपैया लिएर फरार भएकोे सो कार्यालयका लेखापाल गंगालाल न्यौपानेले बताउनुभयो ।
अछामको बाब्ला गाविस २ घर भएका शाही २२ लाख रुपैया लिएर फरार भएपछि कर्मचारीहरुले प्रशासन र जिल्ला प्रहरी कार्यालयमा रकम फिर्ता र पक्राउको माग गर्दै उजुरी दिएका छन् । काठमाण्डौका गोङ्गबुमा मुख्य कार्यालय रहेको ईन्नोभेटिभ मार्केटिङको धनगढी महेन्द्रनगर र कालीकोटका कर्मचारीहरुबाट रकम लिएर शाही फरार भएको…
Added by MeroReport on August 10, 2011 at 5:30pm — No Comments
काठमाडौं, साउन ११
नेपाली मिडियाको स्वतन्त्रता, व्यवसायिकता र सुरक्षाको लागी प्रयत्नशील सामाजिक सन्जाल मिडियामन्चको एक समारोहमा उद्घाटन गरियो । इक्वेल एक्सेसद्वारा आयोजित यस समारोहमा पत्रकारिता क्षेत्रका अग्रज र यस क्षेत्रमा योगदान पुर्याइरहेका पत्रकारहरुको उपस्थिती थियो ।
नेपालको बरिस्ठ पत्रकार युवराज घिमिरेले नेपालको पत्रकारिताको छोटो इतिहास को साथै यसको चुनौतीहरु औल्याउनु भयो । नेपालको पत्रकारितामा जवावदेहिता,विश्वसनियता र आचार-संहिता जस्ता कुराहरु चुनौती पूर्ण भएकोले…
ContinueAdded by MeroReport on August 1, 2011 at 3:00pm — No Comments
© 2013 Created by Equal Access.