Tek Raj Bhandari's Blog (528)

रेडक्रस सोसाईटी जनालीवण्डाली उपशाखाको अध्यक्षमा भण्डारी निर्वाचित ।।



टेकराज भण्डारी, अछाम चैत्र ६

नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीको सभापतिमा राजेश्वर भण्डारी निर्वाचित हुनुभएको छ । उपशाखाको अधिवेशनबाट भण्डारीको सभापतित्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सहमति हुन नसकेपछि मतदानबाट छनौट भएको कार्यसमितिमा निर्वाचित सभापति भण्डारीले आफ्ना प्रतिष्पर्धि लालबहादुर बिष्टलाई १८ मत अन्तरले पछि पार्दै बिजयी हुनुभएको हो । भण्डारीले कुल खसेको ५५ मतमध्ये ३६ तथा बिष्टले १८ मत प्राप्त गर्नुभएको थियो ।…

बाँकी

Added by Tek Raj Bhandari on March 19, 2017 at 5:08pm — No Comments

क्याम्पसको स्तरबृद्धिको लागि महायज्ञबाट २ करोड बढी दान संकलन ।।

टेकराज भण्डारी, फागुन १९

अछाम जिल्ला सदरमुकाम मंगलसैनमा रहेको अछाम बहुमुखी क्याम्पसलाई स्तरबृद्धि गर्नको लागि आयोजित महायज्ञबाट २ करोड बढी रुपैँया संकलन भएको छ । क्याम्पसमा स्नातकोत्तर तह सम्म सञ्चालन तथा प्राविधिक शिक्षालय स्थापनाका लागि आयोजित महायज्ञले यसको पूर्वाधार विकास गर्ने सरोकारवालाले बताएका छन् ।



अछाम सदरमुकाम मंगलसैनमा यहि माघ २१ गतेवाट सुरु भएको अछाम शैक्षीक एवम धार्मीक महोत्सव एवम महाँयज्ञमा नगद १ करोड ३ लाख ९३ हजार १ सय ७५, जग्गादानबाट ९७ लाख ७७ हजार ५५ तथा… बाँकी

Added by Tek Raj Bhandari on March 1, 2017 at 5:18pm — No Comments

२० बर्षपछि डाक्टर पाएको अछामको कमलबजार स्वास्थ्य केन्द्र डेढ महिनादेखि डाक्टरविहीन !

२० बर्षपछि डाक्टर पाएको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र १ बर्षपछि नै फेरी डाक्टर बिहिन भएको छ । ढेड महिना अघि सरकारले बिना विकल्प कार्यरत डाक्टर नवीनचन्द्र भट्टलाई सरुवा गरेपछि केन्द्र डाक्टर बिहिन भएको छ भने बिरामी सेवाबाट बञ्चित भएका छन् । अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र १ महिनादेखि चिकित्सक बिहिन भएको छ । २०५२ सालमा स्थापना भएर एक बर्ष अघि मात्रै नियमिति चिकित्सक पाएको प्राथमिक स्वास्थ्य केन्द्र फेरी चिकित्सक बिहिन भएको हो । 

२०७२ साल माघ ८ गते डाक्टर नवीनचन्द्र भट्ट…

बाँकी

Added by Tek Raj Bhandari on March 1, 2017 at 5:00pm — No Comments

एमाले अछामका गाउँ बस्तीमा पुग्दै, जातीय सद्भावका लागि मगर बस्तीमा ।।

एमाले सबै जान जाती, भाषा, सम्प्रदाय र समुदायको पार्टी भएको एमाले अध्यक्ष कुँवरको भनाई, रहफ गाविसमा समाजिक सद्धभाव कार्यक्रम, जनजातीलाई सम्मान 

टेकराज भण्डारी, अछाम माघ २२

नेकपा एमालेका अध्यक्ष शेर बहादुर…

बाँकी

Added by Tek Raj Bhandari on February 5, 2017 at 4:58pm — No Comments

एमाले अछामका गाउँ बस्तीमा पुग्दै, जातीय सद्भावका लागि मगर बस्तीमा ।।

एमाले सबै जान जाती, भाषा, सम्प्रदाय र समुदायको पार्टी भएको एमाले अध्यक्ष कुँवरको भनाई, रहफ गाविसमा समाजिक सद्धभाव कार्यक्रम, जनजातीलाई सम्मान 

टेकराज भण्डारी, अछाम माघ २२

नेकपा एमालेका अध्यक्ष शेर बहादुर…

बाँकी

Added by Tek Raj Bhandari on February 5, 2017 at 4:58pm — No Comments

गाउँमा नबस्ने सचिवलाई स्थानीयले बहिष्कार गर्न थाले !

द्वन्द्वकालमा गाउँ असुरक्षित भएको भन्दै सदरमुकाममा बस्न थालेका अछामका गाविस सचिवहरु अझै पनि गाउँमा बस्न नथालेपछि स्थानिय स्तरबाटै बिरोध आउन थालेको छ । अछामको बुढाकोट गाविसका स्थानीयले पनि बर्षभरीमा १० दिनजति मात्रै गाउँमा आएको र जनतालाई सास्ती दिने काम गरेको भन्दै गाउँ परिषद गर्न गएका गाविस सचिवलाई बहिष्कार गरेका छन् ।

गाविस सचिव वर्षभरी सदरमुकाममै बसेर गाउँ परिषद मात्रै गर्न गाउँ आएको भन्दै अछामको बुढाकोट गाविसका स्थानीयले गाविस सचिव र गाउँ परिषद बहिस्कार गर्दै नयाँ गाविस सचिवको माग…

बाँकी

Added by Tek Raj Bhandari on December 28, 2016 at 4:00pm — No Comments

कुसंसकारका बिरुद्ध एकजुट हुन एमालेको आव्हान, बिज्ञप्तीमार्फत शोक प्रकट ।।



टेकराज भण्डारी, अछाम पौष ४

अछाम जिल्लाको गाज्रा गाविसमा महिनाबारी भएको बेला छाउपडी गोठमा ज्यान गुमाएको घटनाप्रति नेकपा एमाले अछामले प्रेश बिज्ञप्तीमार्फत दुख व्यक्त गरेको छ ।

गाज्रा गाविस वडा नम्बर ७ का भरत तिरुवाकी छोरी १५ बर्षीया रोशनी तिरुवाको छाउगोठमै ज्यान गएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै…

बाँकी

Added by Tek Raj Bhandari on December 19, 2016 at 3:49pm — No Comments

एक महिनाको अवधिमा अछाममा छाउपडी गोठमा २ जनाको मृत्यु ।।

टेकराज भण्डारी, अछाम पौष 3



एक महिनाको अवधिमा अछाम जिल्लामा छाउपडी गोठमा २ जना महिलाको ज्यान गएको छ । छाउपडी गोठमा सुतेको अवस्थामा…

बाँकी

Added by Tek Raj Bhandari on December 19, 2016 at 3:47pm — No Comments

सुदूरका पाँच जिल्ला स्वास्थ्यमा देशकै उत्कृष्ट !

बिगत ३ बर्षदेखि सुदूरपश्चिमका विभिन्न जिल्ला स्वास्थ्य सूचकको आधारमा देशभरमै उत्कृष्ठ बन्दै आएका छन् । यो बर्ष सुदूरपश्चिमकै पहाडी जिल्ला अछाम देशभरमै उत्कृष्ठ बन्न सफल भएको छ भने अन्य पाँच जिल्ला उत्कृष्ठ दशमा पर्न सफल भएका छन् । भौगोलिक रुपमा बिकट भएर पनि यस क्षेत्रका जिल्लाले स्वास्थ्य क्षेत्रमा सफलता पाउँदै गएका छन् ।

आर्थिक बर्ष २०७२÷७३ को कार्यसम्पादन मूल्यांकनमा अछाम जिल्ला स्वास्थ्य कार्यालय देशभरमै उत्कृष्ठ बनेको छ । स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य सेवा प्रवाह र…

बाँकी

Added by Tek Raj Bhandari on November 27, 2016 at 5:30pm — No Comments

एमाले अछाम फागुन मसान्त सम्म वडा वडा सम्म परिचालन हुने ।।



टेकराज भण्डारी, अछाम मंसिर ५

नेकपा एमाले अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने भएको छ । पार्टिले आईतबार पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णय तथा गतिवीधीका बारेमा जानकारी गराएको हो । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको…

बाँकी

Added by Tek Raj Bhandari on November 21, 2016 at 5:48pm — No Comments

राहत शिक्षक अछामको अध्यक्षमा स्वार ।

टेकराज भण्डारी, अछाम मंसिर ५

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति अछामको अध्यक्षमा तपेन्द्र स्वार सर्वसम्मत चयन हुनुभएको छ । नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति अछामको तेस्रो जिल्ला अधिबेशनको बन्द सत्रले षोडशादेवि उच्च माविमा कार्यरत शिक्षक स्वारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो…

बाँकी

Added by Tek Raj Bhandari on November 21, 2016 at 5:19pm — No Comments

राज्यले शिक्षकवीचको विभेद हटाउनुपन ः अध्यक्ष रोकाया ।।

टेकराज भण्डारी, अछाम मंसिर ५

नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्ष गोकुल रोकायाले राज्यले शिक्षकहरुवीच विभेद गरी शिक्षा क्षेत्रलाई माथि उठ्न नदिएको आरोप लगाउनु भएको छ । हाल नेपालमा स्थायी, अस्थायी, राहत, पीसीएफ, करार, सट्टा लगायतका शिक्षकका नाम राख्दै शिक्षकवीच विभेद र शिक्षा क्षेत्रलाई माथि उठ्नबाट…

बाँकी

Added by Tek Raj Bhandari on November 21, 2016 at 5:16pm — No Comments

अछाम गजल मञ्चकको अध्यक्षमा ताराप्रसाद पाण्डे ।।

टेकराज भण्डारी, अछाम 

अछाम गजल मञ्चको दोस्रो साधारण सभाबाट ताराप्रसाद पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमति सर्वसम्मत चयन भएको छ । आज सम्पन्न मञ्चको साधारण सभाबाट अछाम जयगढका गजल श्रष्ठा पाण्डे अध्यक्षमा चयन हुनुभएको हो । …

बाँकी

Added by Tek Raj Bhandari on November 3, 2016 at 12:04pm — No Comments

प्रेस चौतारी अछामको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

टेकराज भण्डारी, अछाम असोज १९

नेकपा एमाले जिल्ला कमिटि अछामका सचिव यज्ञ बोगटीले पत्रकार जगत आम जनतालाई सुसूचित गर्ने वर्ग भएकाले यसले राष्ट्रियता, स्वाधिनता र देशभक्तिको भावना विकास गराउन पनि शशक्त रुपमा लाग्नुपर्ने बताउनु भएको छ ।  देशलाई अहित हुने कुराको पत्रकारले खबरदारी…

बाँकी

Added by Tek Raj Bhandari on October 5, 2016 at 4:31pm — No Comments

लडेर घाईते भएका बालकको मृत्यु ।।

टेकराज भण्डारी, अछाम असोज ६

आफ्नै घरबाट लडेर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गएको छ । अछामको मंगलसैन नगरपालिका वडा नम्बर १ जैधनका २ बर्षीय बालक निर्देश थापाका उपचारको क्रममा ज्यान गएको हो ।

मंगलबार लडेर घाईते भएका निर्देशको उपचारका लागि लैजादै गर्दा डडेलधुरामा बाटोमै ज्यान गएका उनका बुवा दिनेश…

बाँकी

Added by Tek Raj Bhandari on September 22, 2016 at 5:53pm — No Comments

अछामका पत्रकारले बुझाए “खाली कागज” ।।

टेकराज भण्डारी, अछाम असोज ६

अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारी र विद्युत कार्यालयलाई खाली कागज बुझाएर सांकेतिक बिरोध जनाएका छन् । करिब २ हप्तादेखि सदरमुकाम मंगलसैनमा बिद्युत अबरुद्ध भएको, एक लाईन नआएको र सामान्य…

बाँकी

Added by Tek Raj Bhandari on September 22, 2016 at 5:47pm — No Comments

योजना तथा रकम विनियोजन भएपनि प्रभावकारी विकास हुन सकेन ।

जिल्लामा विकास निर्माणका लागि योजना तथा रकम विनियोजन भएपनि प्रभावकारी विकास हुन नसकेको अछाम जिल्लाका सरोकारवालाहरुले बताएका छन् । जिल्लाको विकास निर्माणको अवस्था, समस्या र एण्टेना फाउण्डेशनले उत्पादन गर्ने विकासको बाटोको प्रभावका बारेमा सदरमुकाम मंगलसैनमा गरिएको अन्तक्रियाका सहभागीहरुले जिल्लाको विकासका लागि हरेक बर्ष बढ्दो क्रममा योजना तथा बजेट बिनियोजन गरिएपनि प्रभावकारी विकास नभएकोले सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताएका हुन् ।…

बाँकी

Added by Tek Raj Bhandari on June 24, 2016 at 5:30pm — No Comments

विकास निर्माण र शुशाशन कायम गर्न सबैसंग हातेमालो गर्ने नयाँ प्रजिअ शर्माको भनाई ।।

टेकराज भण्डारी, अछाम जेठ ३१

हालै सरुवा भएर आउनु भएका अछामका प्रमुख जिल्ला अधिकारी कोसलराज शर्माले जिल्लाको विकास निर्माण र शुशाशन कायम गर्न सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको छ । अछाम जिल्लामा हालै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला, संचारकर्मीसंग परिचयात्मक कार्यक्रम गर्दै उहाँले जिल्लाको समग्र विकास र शुशाशन कायम गर्न सबै सरोकारवालासंग आवश्यक समन्वय गर्दै अघि बढ्ने बताउनु भएको हो । प्रमुख जिल्ला अधिकारी शर्माले आज जिल्ला…

बाँकी

Added by Tek Raj Bhandari on June 13, 2016 at 6:30pm — No Comments

अछाम बहुमुखि क्याम्पस आंगिक हुन नसकेपछि क्याम्पस प्रमुख वर्खास्त ।।

टेकराज भण्डारी, अछाम जेठ २८

अछाम सदरमुकाम मंगलसैनमा रहेको अछाम बहुमुखी क्याम्पस यो बर्ष पनि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हुनबाट चुकेको छ । क्याम्पसलाई आंगिक क्याम्पस बनाउनको लागि आवश्यक कागजपत्र तथा फाईल समयमै नपुट्ट¥याईएका कारण अछाम बहुमुखि क्याम्पस यो बर्ष पनि…

बाँकी

Added by Tek Raj Bhandari on June 10, 2016 at 3:36pm — No Comments

एमाले अछामले खप्तडमा गरेको बैठकको निर्णय सार्वजनिक ।।

टेकराज भण्डारी,अछाम जेठ १७

अछाम जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार, विकास र प्रवर्धनका लागी नेकपा एमाले अछाम सधै लागीरहने नेकपा एमाले अछामका अध्यक्ष शेर वहादुर कुवँरले वताएका छन । प्रेस चौतारी अछामले आईतवार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो वताउनु…

बाँकी

Added by Tek Raj Bhandari on May 30, 2016 at 6:43pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service