All Blog Posts (5,750)

शालिकले कचकच

नमस्कार शाह

नेपालगंज / आकर्षक शालिकको शहर हो नेपालगञ्ज । कुनै बेला धेरै र आकर्षक शालिककै कारण नेपालगञ्ज सबैको आकर्षणको केन्द्रबिन्दु थियो । अहिले तिनै शालिकहरु नेपालगञ्जवासीका लागि तनावको बिषय बन्ने गरेका छन् । 

जनआन्दोलन ०६२÷६३ पूर्ब नेपालगञ्जमा ८ वटा शालिक थिए, पुष्पलालचौकमा पुष्पलालको, बीरेन्द्र चौकमा पूर्व राजा बीरेन्द्रको, बी.पि.चौकमा बी.पि.को, त्रिभुवचौकमा त्रिभुवनको, महेन्द्रपार्क र भेरी अञ्चल अस्पताल परिसर भित्र पूर्व राजा महेन्द्र र रानी रत्नको अर्ध कदका…

बाँकी

Added by Namaskar Shah on October 21, 2016 at 11:58pm — No Comments

KOICA organizes a workshop for KOICA Volunteers Partner Organizations

 

21 October 2016

Kathmandu Nepal

The Korea International Cooperation Agency (KOICA) has organized a workshop on KOICA Volunteers Program (KOV) for its…

बाँकी

Added by Shekhar KC on October 21, 2016 at 3:31pm — No Comments

प्रेस चौतारी अछामको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

टेकराज भण्डारी, अछाम असोज १९

नेकपा एमाले जिल्ला कमिटि अछामका सचिव यज्ञ बोगटीले पत्रकार जगत आम जनतालाई सुसूचित गर्ने वर्ग भएकाले यसले राष्ट्रियता, स्वाधिनता र देशभक्तिको भावना विकास गराउन पनि शशक्त रुपमा लाग्नुपर्ने बताउनु भएको छ ।  देशलाई अहित हुने कुराको पत्रकारले खबरदारी…

बाँकी

Added by Tek Raj Bhandari on October 5, 2016 at 4:31pm — No Comments

फूलमती

“हेर त जुन कस्तो राम्रो देखिएको”

आकाश तिरको दृश्य देखाउँदै बोल्यो सन्तमान । सन्तमानले सन्नाटा तोडेपछी बल्ल होसमा आइ फूलमती पनि । आफुलाई सम्हाल्दै अलि पर सरी र आकाश तिर हेरि । साँच्चै आज उसले जुन राम्री देखेकी थिई । उसलाई लाग्यो त्यो आकाशमा टल्किने जुन उसको मुहारमा सुन्दरता छरिरहेछ । जुनले उसलाई राम्री हुन मद्धत गरिरहेछ ।उसलाई किन किन जुन तिरै हेरिरहुँ जस्तो लागिरहेको थियो आज । जुन नभएको भए उसको सुन्दर मुहार सन्तमानले कसरी देख्न सक्थ्यो होला र? उसले कल्पना गरिरही ।

“किन लाटी…

बाँकी

Added by Rejina Rai on October 2, 2016 at 5:00pm — 2 Comments

भलो यसैमा हुनेछ...

केही समय अगाडि कमलामाई नगरपालिकामा दर्जनौ मानिस भूकम्प पीडित हौं भन्दै राहतका लागि फारम हातमा बोकेर नगरपालिकाको कोठा कोठा चहारिरहेका थिए । नगरपालिकाको गेट अगाडीको भिडभाड छिचोल्दै बिस्तारै म पनि नगरपालिका भित्र प्रवेश गरें । सूचना अधिकारी बिनोदबाबु खकुरालसंग भूकम्पकै बारेमा सुचना लिन म त्यस कार्यालय पुगेको थिएँ ।

ढोकामा पुग्दा सेतो बोर्डमा लेखिएको थियो, सुचना अधिकारी बाहिर गएको समय । अनुगमनको लागि भिमान गएको ८ बजे, आउने समय १२ बजे र नआउदा सम्म सट्टामा काम गर्ने ब्यक्ति उद्धव थापा ।…

बाँकी

Added by Sarala Sunuwar on October 1, 2016 at 3:30pm — No Comments

ICT Center at IOE Pulchowk Campus supported by the Government of the Republic of Korea

Kathmandu, 26 September 2016 

The Right Honorable President Bidhya Devi Bhandari inaugurated the Information and Communication Technology (ICT) Center at the Institute of Engineering (IOE) Pulchowk Campus, TU on September 25, 2016. In the ceremony, South Korean Ambassador to Nepal His Excellency Choe, Yong-Jin was present from the Korean Government side. The…

बाँकी

Added by Shekhar KC on September 26, 2016 at 9:51am — No Comments

मेरो देस नेपाल कती सुन्दर्,सान्त र बिसाल छ ।

मेरो देस नेपाल कती सुन्दर्,सान्त र बिसाल छ । 

Added by kamal prasad upadhyay on September 23, 2016 at 1:47pm — 1 Comment

मेरो देश नेपाल सुन्दर छ ।

मेरो देश नेपाल सुन्दर छ ।

Added by shanti chaudhary on September 23, 2016 at 12:12pm — No Comments

सफलताको कथा

साझेदारी विकास परियोजना अन्तर्गतको इक्वेल एक्सेस नेपाल द्धारा आयोजित रेडियो श्रोता समुह गठन गर्न लाई लमहि ४ बनकट्टा गाउमा अनुसन्धान कर्ताा आएर त्यस ठाउँमा भेला भएका थिए र त्यस ठाउमा म पनि गएको थिँए । मिति २०७३ जेठ १५ गते रेडियोे श्रोता समुह गठन भयो । जसको नाम लालिगुँरास श्रोता समुह राखियो जुन समुहमा म सहजकर्ता छुँ । यो रेडियो श्रोता समुह गठन गर्नु भन्दा पहिले रेडियो सुन्ने बानी थिएन साथै साझेदारी विकास परियोजना अन्तर्गत स्थानिय विकास र सुशासन सम्बन्धि रेडियो कार्यक्रम साझेदारी र नयाँ…

बाँकी

Added by manu acharya on September 23, 2016 at 12:00pm — 1 Comment

युवाका लागि सोसल मिडिया तालिम

मध्य तथा सुदुरपश्चिमका जिल्लाहरुमा रहेका युवाहरुका लागि पाँच दिने सोसल मिडियाको उपयोग सम्बन्धी तालिम सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा साझेदारी बिकास परियोजना मार्फत संचालित उक्त तालिममा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका ३० जना युवाहरुको सहभागिता थियो ।

सामुदायिक मेलमिलाप केन्द्र, महिला शशक्तिकरण समुह, युवा संजाल, रेडियो श्रोता समुह जस्ता बस्तीस्तरका संजालमा रहेका युवाहरुको सहभागिता रहेको उक्त तालिमले युवाहरुलाई समुदायमा भएका…

बाँकी

Added by sunita adhikari on September 23, 2016 at 12:00pm — No Comments

सामुदायिक मेलमिलाप कार्यक्रम र समुदायको शान्ति

दाङ जिल्लाको सदरमुकाम घोराही देखी ९ किलोमिटर पश्चिममा पर्छ नारायणपुर गाउँ । विगतमा गाविस भएपनि हाल यो त्रिपुर नगरपालिकामा रुपान्तरण भैसकेको छ । यहि नारायणपुरमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र(सेलर्ड) ले USAID को सहयोगमा साझेदारी विकास परियोजना मार्फत विकासका लागि शान्ति र शान्तिका लागि विकास चाहिन्छ भन्ने उद्देश्यले गत २०७२ साल असोज २१ गते एउटा स‌ंयन्त्रको गठन गर्‍यो । समुदायका विवाद समुदायमै मिलाप गराई गाउँघरलाई दिगो शान्तितर्फ उन्मुख गराउने र समग्रमा विकासतर्फ अग्रसर बनाउने…

बाँकी

Added by nirajan chaudhary on September 23, 2016 at 12:00pm — 1 Comment

वाल विवाह न्युनिकरणमा युवा क्लबको सहभागिता (सफलताको कथा)

सफलताको कथा

करिब नौ महिनाअघि गत २०७२ साल फाल्गुन ०३ गतेका दिन बाँकेको गगांपुर गाविसमा सामाजिक परिचालक अरुण यादव तथा आरीफ नाउले न्यु स्मार्ट युवा कलब गठन गर्नुभयो । जसमा ७ जना महिला ८ जना पुरुष गरी १५ जना युवाहरुको सहभागिता थियो । प्रत्येक वडाबाट एक या दुइ जना गरी १५ जना युवाहरुलाई समेटेर क्लब गठन गरियो । क्लव गठनसंगै यसको पूरा नाम न्यु स्मार्ट युवा क्लब गंगापुर ७ कोहला बाँके राखियो । अहिले यसको कार्यालय समुदायिक भवन कोहलामा राखिएको छ ।

क्लबलाई अनुशासित बनाउन र चुस्तस्फुर्त बनाउन…

बाँकी

Added by jagdishgodiiya on September 23, 2016 at 12:00pm — 1 Comment

जुन र तारा जस्तै अटल

यूएसएआईडीको आर्थिक सहयोगमा साझेदारी बिकास परियोजनाले बेस मार्फत दाङमा सञ्चालन गरेको महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत २०७३ साल २ महिना २० गते हाम्रो समूहको स्थापना भएको हो । म यो समूहको सचिव छु । हाम्रो समूहमा २७ जना सदस्य हुनुहन्छ । हामी समूहको बैठक हरेक महिनाको चौथो हप्ता बिहिवार बस्ने गर्छौँ । समुहको मुख्य उदेश्य महिलालाई शशक्त बनाउनु हो । जसका लागि यस समूहलाई बिभिन्न किसिमका तालिमहरु पनि दिईएको छ । जसमा :

१) व्यवसाय तालिम

२) साक्षरता तालिम

३) ग्राामीण बैँक स्थापना तालिम,…

बाँकी

Added by dilmayamagar on September 23, 2016 at 12:00pm — 6 Comments

वाल क्लवको सदस्य भएर सुरु भएको मेरो यात्रा........

पाँच बर्ष पहिलेको कुरा हो, कञ्चनपुर जिल्लाको दैजी गाविसमा एनएनएसडब्लुएले गठन गरेका वडास्तरिय बाल क्लवहरुलाई समेटेर गाविस स्तरिय वाल क्लव संजाल पनि गठन गरेको थियो । यी बाल क्लवहरुले हरेक महिना बैठक बसेर बालबालिकाका समस्याहरुका बारेमा एक आपसमा छलफल गर्दथे ।

संयोग नै…

बाँकी

Added by maya bhatt on September 23, 2016 at 12:00pm — 2 Comments

सडक नाटकले महिला हिँशा ँयुनिकरण

   

स्रोता समुहले महिला हिशा सम्बधी रेडियो कार्यक्रम सनि महिला हिशा सम्बधी जनचेतनामुलक सडक          नाटक देखाई  समदयुमा महिला हिशा न्युनिकरण भएको छ।  

इक्वल एक्सेस सस्था द्धारा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत कञ्चनपुर जिल्ला झलारी पिपलाडी नगरपालिका वार्ड नं १० खल्ला बस्तीमा मिति २०७२÷३÷२५…

बाँकी

Added by laxmi kumari luhar on September 23, 2016 at 11:59am — 1 Comment

सफलता को कथा



 मेरो नाम इब्राहीम खां हो मेरो ठेगाना नरैना पुर ३ नरैना पुर बांके हो म साझेदारी विकास परियोजना अन्तर्गत इक्वल एक्सेस इ. द्वारा संचालि न्यु जागृत रेडियो श्रोता समुह को सहजकर्ताको रुप मा बिगत १८ महिना देखि काम गरिरहेकोछु मैले कक्षा १ देखि १२ सम्म भारत मा पढेकोले  मलाई आपनै राष्ट्रीय भाषा आउंदैन थियो ।

१९ दिसेम्बर सन २०१४ देखि मैले डिप्रोक्स बांके मा सामुदायिक प्रशिक्षक को रुपमा काम गर्ने अवसर पांए र १५ दिन को तालिम लिएं । र त्यसमा मैले गर्नु पर्ने काम किसान हरुको एउटा २७ जना को…

बाँकी

Added by ibrahim khan on September 23, 2016 at 11:53am — 1 Comment

मेलमलिापले गरेको काम

   सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल कञ्चनपुर जिल्लाको दक्षिणी भागमा हाम्रो बेलौरी नगरपालीका पर्दछ विकासका लागी शान्ति चाहिन्छ र दुबै पक्ष को हित र चाहनामा आधारीत भएर सहमति गराउने  भन्ने उद्देश्यले मिति २०७२ पुस १३ गते इन्द्रा रानाको संयोजकत्वमा बेलौरी सामुदायिक मेलमिलाप केन्द्र गठन भयो । जसमा २९ जना तालिम प्राप्त मेलमिलाप कर्ताहरु रहेका छौँ जसमा प्रत्येक वडा बाट १ महिला र १ पुरुष रहेका छौँ जसमा म पनि आफ्नो वडा बाट प्रतिनिधित्व गर्दै आवद्ध छुँ ।

         …

बाँकी

Added by krishna chaudhary on September 23, 2016 at 11:49am — 2 Comments

सडक नाटकले महिला हिँशा ँयुनिकरण



   

स्रोता समुहले महिला हिशा सम्बधी रेडियो कार्यक्रम सनि महिला हिशा सम्बधी जनचेतनामुलक सडक          नाटक देखाई  समदयुमा महिला हिशा न्युनिकरण भएको छ।  

इक्वल एक्सेस सस्था द्धारा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत कञ्चनपुर जिल्ला झलारी पिपलाडी नगरपालिका वार्ड नं १० खल्ला बस्तीमा मिति २०७२÷३÷२५ गतेका दिन…

बाँकी

Added by laxmi kumari luhar on September 23, 2016 at 11:30am — 2 Comments

लडेर घाईते भएका बालकको मृत्यु ।।

टेकराज भण्डारी, अछाम असोज ६

आफ्नै घरबाट लडेर घाईते भएका बालकको उपचारको क्रममा ज्यान गएको छ । अछामको मंगलसैन नगरपालिका वडा नम्बर १ जैधनका २ बर्षीय बालक निर्देश थापाका उपचारको क्रममा ज्यान गएको हो ।

मंगलबार लडेर घाईते भएका निर्देशको उपचारका लागि लैजादै गर्दा डडेलधुरामा बाटोमै ज्यान गएका उनका बुवा दिनेश…

बाँकी

Added by Tek Raj Bhandari on September 22, 2016 at 5:53pm — No Comments

अछामका पत्रकारले बुझाए “खाली कागज” ।।

टेकराज भण्डारी, अछाम असोज ६

अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारी र विद्युत कार्यालयलाई खाली कागज बुझाएर सांकेतिक बिरोध जनाएका छन् । करिब २ हप्तादेखि सदरमुकाम मंगलसैनमा बिद्युत अबरुद्ध भएको, एक लाईन नआएको र सामान्य…

बाँकी

Added by Tek Raj Bhandari on September 22, 2016 at 5:47pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service