MeroReport

Encouraging and supporting citizen journalism in Nepal

All Blog Posts (4,580)

प्रेम गरेको आरोपमा देश निकाला ।।

पूर्ण बहादुर खड्का,८ जेठ, अछाम

गैरदलितकी श्रीमतीस“ग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरबस्थान गाविस वडा नं. २ का १७ बर्Èका महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले यातना दि“दै १० बर्È नेपाल र्फकन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् । सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । सोही गाविसकी २२ बर्Èकी विवाहित महिला पद्माकुमारी बिसीस“ग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 8:06am — No Comments

दोबाटोमा जिन्दगी: आमाले हार्नुभयो, मैले जिते र म बाँचे!

न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला, एकछिन खेल्ला, होमवर्क सिकाईदेला, ट्याब्लेटमा एकछिन टेम्पल रन खेलौला…

Continue

Added by Binaya Guragain on May 22, 2013 at 8:00am — No Comments

बाजुरा छतारा बासी आत्म निर्भर बन्दै ।।

सिजनमा समेत खानलाई तरकारी नपाइने बाजुराको छतारा गाविसमा हाल बेमौसमी तरकारीले बजार लिएको छ । गाउँमा सिंचाईको व्यवस्था भएसँगै किसानहरुले व्यवसायिक तरकारी खेती गर्न थालेपछि गाविसमा बेमौसमी तरकारीले उत्पादन बढेको हो । छतारामा हाल वर्षभरी बेमौसमी तरकारी पाइने गरेको छ । स्थानीयले आफ्नै बारीमा फलेको ताजा तरकारी खान थालेका छन् । खानलाई समेत तरकारी पाइदैन्थ्यो, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना सञ्चालन भएदेखि सुरु गरिएको व्यवसायिक तरकारी खेतीका कारण विक्रि गर्नलाई तरकारी फलाउने गरेको स्थानीय अर्जुन…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:05am — No Comments

६२ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न ।।

अन्नपूर्ण उच्च मावी कालागाँउको ६२ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बल बहादुर सोडारीको अध्यक्षता एवंम पूर्व सांसद राम बहादुर बिष्टको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अथितिको आशनबाट बोल्दै बिष्टले बिद्यालयको विकासका लागी जिल्ला स्थित सम्पूर्ण राजनितिकदहरु एकजुट भएर लागनुपर्ने बताउनु भयो । साथै उहाँले बिद्यालयलाई आफ्नो तर्फबाट हुने सहयोग सधै गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बिशिष्ट अथिति जिल्ला शिक्षा अधिकारी श्याम सिंह…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:04am — No Comments

डडेल्धुराको परिगाउँका युवाहरु जुवातास नियन्त्रण अभियानमा ।।

डडेल्धुराको शीर्ष गाविस ९ परिगाउँका युवाहरु जुवातास नियन्त्रण अभियानमा लागेका छन् । समाजमा जुवातास खेल्ने, जाँडरक्सी पिउनाले सामाजिक विकृति वढ्दै गएको भन्दै नियन्त्रण अभियानमा लागेको उनीहरुले बताएका छन् । वडा नागरिक मञ्च परिगाउँका संयोजक सुरेश दमाईले ७ सदस्यीय मदिरा व्यवस्थापन तथा जुवातास नियन्त्रण समिति गठन गरेर अभियानमा लागेको जानकारी दिनुभयो । जथाभावी खुल्ला बेचबिखन भइरहेको मदिरा नियन्त्रणको लागि कृष्णसिहं विष्टको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रुकमणि जोशी, सचिवमा…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:04am — No Comments

रिलु गाबिस खुल्ला दिसामुक्त घोषणा ।।

बझाङ्गको रिलु गाबिस पाँचौ खुल्ला दिसामुक्त गाबिसको रुपमा घोषणा भएको छ । गाबिस र जिल्ला विकास समिति ग्रामीण जलस्रोत परियाजनाले सयुक्त रुपमा एक घर एक चर्पीको अभियान सुरु गरेपछि आज खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको हो । स्थानियबासीहरु  गाँउगाँउबाट बाजागाजा, नाराजुलुससहित दिसामुक्त गाविस घोषणा कार्यक्रममा आएका थिए । निमित्त स्थानिय बिकास अधिकारी नरेन्द्र खडका केसीले घरघरमा शौचालय भएर मात्र केही नहुनेभन्दै सरसफाईमा समेत बिशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । गाबिस भरमा ९ सय घरधुरीमा झण्डै १२ सय…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:01am — No Comments

डोटीका केहि निजि विद्यालय अबैध रुपमा सञ्चालन ।।

डोटी जिल्लामा सामुदायिक  विद्यालय बाहेक अन्य निजि स्रोतबाट सञ्चालित स्कुलहरु मध्ये केहि अनुमति नलिएरै सञ्चालनमा रहेका छन् भने केहि अनुमति लिएरहेका कक्षा भन्दा बढाएर कक्षा सञ्चालन गरीरहेका छन् । यसरी जिल्ला सदरमुकाम भित्रै तथा अन्य ठाउमा अबैध रुपमा निजि विद्यालय सञ्चालन भइरहँदा समेत जिल्ला शिक्षा कार्यलय मौन बसेको छ । जिल्ला शिक्षा अधिकारी गणेश बहादुर सिहले भने मन्त्रालय, बिभागको परीपत्र अनुसार आफुहरुले फगुन चैतमै प्रत्यक स्कुललाई पत्र पठाई सकेको र पटकपटक जानकारी गराउँदा समेत अटेर गरीरहेको…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:01am — No Comments

स्ववियू चुनावको तयारीका लागी क्याम्पस प्रशासनमा संगठन दर्ता ।।

पूर्ण बहादुर खड्का, अछाम जेष्ठ ५

नेपाल बिद्यार्थी संघ पञ्चदेवल क्याम्पस ईकाई समितीको बैठक स्ववियू चुनावको तयारी लगायतका बिषयमा छलफल गर्दै सम्पन्न भएको छ । स्ववियू चुनावका लागी ईकाई सभापति बलराम बिष्टको संयोजकत्वमा ११ सदस्यि समिती क्याम्पस प्रशासनमा दर्ता गरेको छ । जसमा उपसभापति राधा आचार्य, तिलक अधिकारी, सचिव पवित्रा तिमिलसैना, सहसचिव हृद्धय सिजापति, नेत्र शाही, कोषाध्यक्ष गिता उपाध्याय लगायतका सदस्य रहेका छन । क्याम्पस प्रशासनले जारी गरेको स्ववियू कार्य तालिका अनुसार जेष्ठ १३ गते भित्र…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:00am — No Comments

बाजुरा जिल्लामामै पहिलो पटक एआरटी सेवा सुरु ।।

जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा एआरटि सेवा सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय र राष्ट्रिय यौन तथा निवारण केन्द्रको पहलमा जिल्लामा पहिलो पटक एआरटि सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सेवा सुचारु भएपछि बाजुराका एचआईभि संक्रमितलाई धेरै सहज भएको जिल्ला एड्स समन्वय समिति बाजुराले जनाएको छ ।  जिल्लामा यो भन्दा एआरटि सेवा नहुँदा एचआईभि संक्रमितलाई समस्या भएको थियो । जिल्लामा सेवा नहुँदा बाजुराका संक्रमितले सेवा लिन अछाम र धनगढी जानुपर्ने बाध्यता टरेको संक्रमित मिना…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:00am — No Comments

नेपाली कांग्रेसको केन्द्रिय विभागमा अछाम र बाजुराबाट ९ जना मनोनित ।।

पूर्ण बहादुर खड्का, अछाम जेष्ठ ५

नेपाली कांग्रेसले केन्द्रिय बिभागलाई आज पूर्णता दिएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवासंगको परामर्श र सहमतिमा पार्टी सभापति सुशिल कोईरालाले केन्द्रिय विभागले पुर्णता दिनुभएको हो । सभापति कोईरालाले आज कांग्रेसको बिद्यान अनुसार ४२ विभाग मध्ये ४१ विभागलाई पूर्णता दिएको कांग्रेसको केन्द्रिय कार्यालयका मुख्य सचिव जिवन प्रेम श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सभापति कोईरालाले अछाम र बाजुरागरी ९ जनालाई केन्द्रिय विभागमा मनोनित…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:58am — No Comments

अछाममा यो वर्ष माग भन्दा ११ हजार मेटिक टन कम मल आउने, मल लगायतका प्रबिधिको अभावले यो वर्ष गत वर्षभन्दा ६ हजार मेटिक टन गहुँ उत्पादनमा कमी ।।

१२ हजार मेटिक टन रासायनिक मल आवश्यक रहेको अछाममा न्यून मात्रामा मल आउँदा किसानले मल बिना नै खेतिपाती गर्नुपर्ने अवस्था आएको छ । प्राय गाउँका जनताले रासायनिक मल नै देख्न नपाएका र प्रयाप्त मात्रामा मल नपाउँदा उत्पादन निकै घटेको किसानको गुनासो छ । हिँउदे याममा रासायनिक मल विना नै खेती गरेका किसानले मल तथा अवश्यक प्रविधिको अभावले उत्पादन समेत घटेको बताएका छन् । रासायनिक मलको अभावले निम्त्याएका समस्या विषयक रेडियो रामारोशनको बहसमुलक कार्यक्रम सुदूर सवालमा किसानले कृषि विकास कार्यालय तथा सम्बन्धित…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:56am — No Comments

बेपत्ता भएको ६ दिनपछि मृत अवस्थामा शव भेटियो ।।

अछामको नाडा गाविसमा एक जना मृत अवस्थामा भेटिएका छन् । वडा नम्बर–१ जम्पानी गाउँका ५१ वर्षिय गौरीकान्त बुढा गाउँकै बाङ्गी भन्ने ठाँउमा मृत भेटिएका हुन् । घरबाट छिमेकी गाउँ जान भनेर हिंडेका बुढाको शव ६ दिनपछि भेटिएपछि आफन्तले हत्याको आशंका गरेका छन् । मृतकका भाई रामबहादुर बुढाका अनुसार गाउँकै एक जना व्यक्तिले टेलिफोनमा परिवारका अन्य सदस्यलाई पनि ज्यान लिने धम्की दिएपछि थप शङ्का बढेको छ । शाहीले प्रयोग गर्दै आएको मोबाइल नम्बरबाट पटकपटक मृतकका आफन्लाई ज्यान लिने धम्की आएपछि उनलाई पक्राउ गरिएको…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:50am — No Comments

घाँस काट्न गएकी महिलाको गहना लुटियो ।।

बैतडीको कुवाकोट गाविस ४ औसडामा डाँकाको आक्रमणवाट घाँस काट्न गएकी एक महिलाको गहना लुटिएको छ । स्थानीय घुरघुरे जंगलमा घाँस काट्न गएकी ४५ वर्षिय बिर्मा बोहराले कानमा लगाएको एक तोला सुनको मुन्द्रा डाँकाले लुटेको स्थानीय देव बहादुर बोहराले बताउनुभयो । एक जना नकावधारी डाँकाले बोहराको सुन लुटेको उहासँगै रहेको अन्य महिलाहरुले बताएका छन् । डाँकाको आक्रमणबाट बोहरासहित अन्य सातजना महिलाहरु पनि घाइते भएका छन् । गत वर्ष पनि गाउँबाटै डाँकाको एक समूहले गरहगना लुटेपछि घाँस काट्न गएका अन्य महिलाले गरगहना…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:50am — No Comments

दार्चलामा आज एकजना मजदुरको सर्पले डसेर मृत्यु,

दार्चलामा आज एकजना मजदुरको सर्पले डसेर मृत्यु भएको छ । बैतडी–दार्चला सडकमा काम गर्ने कपिलवस्तु जिल्लाको चन्द्रौटा घर भएका २१ वर्षीय प्रकाश चौधरीको सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चलाले जनाएको छ । बैतडी– दार्चला सडकखण्डको खलंगा गाविस २ नमस्कार भन्ने ठाउँमा चौधरीलाई सर्पले टोकेको थियो । उनलाई उपचारका लागि डडेल्धुरातिर लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:50am — No Comments

सात जना हिमपहिरोमा परी वेपत्ता भएको घटनाको यर्थाथ जानकारि अझै

बझाङको सैईपाल हिमालमा यार्सागुम्बा टिप्नगएका सात जना हिमपहिरोमा परी वेपत्ता भएको घटनाको यर्थाथ जानकारि अझै बाहिर आउनसकेको छैन । पाँच दिन अघि हिमपहिरोमा परि ७ जना बेपत्ता भएको अपुष्ट खबर पछि बझाङको का“डा स्थित सिमा प्रहरीचौकी धुलीबाट प्रहरी सहायक निरीÔक धन बहादुर केसीको नेतृत्वमा पा“च जना प्रहरीको टोली खटाईएको भएपनि यर्थात जानकारि आएको छैन । तिन दिन अघि घटना स्थल गएको प्रहरीको टोली सोमवार साँझ सो ठाउमा पुगेको अनुमान गरिएपनि टेलिफोन सम्पर्क नहुँदा एकिन जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:49am — No Comments

राष्ट्रपतिको ध्यानाकर्षण ।।

डडेल्धुरा जिल्लाका विभिन्न समसामयिक तथा दीर्घकालिन मागसहित आज एक टोलीले राष्ट्रपति कार्यालय शितल निवासमा ध्यानाकर्षण पत्र बुझाएको छ । बाढीको प्रकोपबाट बर्सेनि क्षति बेहोर्दै आएको जिल्लाको भित्री मधेस क्षेत्रअन्तर्गतको चुरे क्षेत्र संरक्षणका साथै बाढीपीडितहरुको उचित पुनस्र्थापनाको मागसहित राष्ट्रपति रामवरण यादवलाई ध्यानाकर्षण गराएको डडेल्धुराका एमाले अध्यक्ष डा. ताराप्रसाद जोशीले बताउनुभयो । वन विनासले सुदूरपश्चिमको ऐतिहासिक साँस्कृतिक, पर्यावरणीय तथा पर्यटकीय दृष्टिले महत्वपुर्ण क्षेत्र…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:49am — No Comments

आधारभुक्त स्वास्थ्य सेवा बाट बञ्चित

बाजुराको तोलि गाबिस वडा नमबर ५ र ६ किम्निका बासिन्दा सामान्य आधारभुक्त स्वास्थ्य सेवा बाट बञ्चित भएका छन् । गाँउ बाट स्वास्थ्य चौकि ३ घण्टाको पैदल दुरिमा टाढा रहेकाले स्वास्थ्य सेवा बाट बञ्चित भएको सथानियले बताएका छन् । किमिन गाँउमा २ सय परीवारका १ हजार भन्दा बढि स्थानिय स्वास्थ्य सेवा बाट बञिचत भएको स्थानिय शेर बुढाले बताउनु भएको छ । उपचार गर्ने जान आउन १ दिन लाग्ने गर्छ, बाटो पनि अप्ठायारो भएकाले उपचार गर्न कम आउने गरेको तोलि स्वास्थ्य चौकीका ईन्चार्ज बिर बहादुर अयडीले बताउनु भएको छ ।…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:49am — No Comments

जयपृथ्वी बहुमुखी क्याम्पसमा तालाबन्दी ।।

क्याम्पस व्यवस्थापन समिति र पदपुर्ति समितीले एकलौटी ढंगले आफ्ना नातेदारलाई कर्मचारीमा भर्ती गरेकोे भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले जयपृथ्वी क्यामपसमा  तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुखको कुर्सी शौचालयमा राखेका छन् । अनियमित तरिकाले कर्मचारी भर्ना नगर्न बारम्बार आग्रह गर्दासमेत अटेर गरी क्याम्पस प्रशासनले पदमा नियुक्ती गरेको भन्दै आज दुवै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती निकालेर अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:48am — No Comments

शिक्षिका उपस्थित नहुदा पठन पाठनमा समस्या

बाजुराको जुगाडा गाबिसमा रहेको चोयाकोट माबिमा कार्यरत शिक्षिका पदमा जोशी गएको मंसिर देखि बिद्यालयको सम्पर्क बाहिर रहेको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ । निमाबिमा कार्यरत शिक्षिका गएको मंसिर १ गते बाट घर बिदामा गएपनि ६ महिना हुदा सम्म पनि बिद्याmयको सम्पर्कमा नआएको बिद्यालयका प्रअ श्याम रावले बताउनु भएको छ । शिक्षिकाको बझाङ्क जिल्लामा रहेको छ । शिक्षिका बिद्यालयमा उपस्थितिमा नभएपछि जिल्ला शिक्षालाई कार्यवाहिका लागि माग गरेको बिद्यालयले जनाएको छ । लगातार ९० दिन बिना सुचना सम्पर्क बाहिर…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:48am — No Comments

बैतडीको शर्मालीमा स्वास्थ्य संस्थामा सुत्केरी नगराउने महिलालाई जरिवाना गर्ने ।

बैतडीको विकट जिल्लाको रुपमा चिनिने शर्मालीका स्थानीयहरु स्वास्थ्य सुधार अभियानमा लागेका छन् । सुत्केरी महिलालाई छुन हुन्न भन्ने मानसिकताबाट ग्रसित शर्मालीका पुरुषहरुले सुत्केरी महिलालाई आफूहरुले नै बोकेर स्वास्थ्य संस्थामै पुर्याउने र हेरचाह गर्ने प्रतिवद्धता पनि जनाएका छन् । यसैबीच स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई स्वास्थ्य मन्त्रालयले प्रोत्साहनस्वरुप भत्ता दिने गरेकोमा शर्माली गाविसमा गठित आमा समूहले सुत्केरी नगराउने महिलालाई सजायस्वरुप ५०० रुपैया जरिवाना गर्ने बताएको छ ।…

Continue

Added by Purna Bahadur Khadka on May 22, 2013 at 6:48am — No Comments

Blog Topics by Tags

Monthly Archives

2013

2012

2011

1999

© 2013   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service