December 2016 Blog Posts (8)

गाउँमा नबस्ने सचिवलाई स्थानीयले बहिष्कार गर्न थाले !

द्वन्द्वकालमा गाउँ असुरक्षित भएको भन्दै सदरमुकाममा बस्न थालेका अछामका गाविस सचिवहरु अझै पनि गाउँमा बस्न नथालेपछि स्थानिय स्तरबाटै बिरोध आउन थालेको छ । अछामको बुढाकोट गाविसका स्थानीयले पनि बर्षभरीमा १० दिनजति मात्रै गाउँमा आएको र जनतालाई सास्ती दिने काम गरेको भन्दै गाउँ परिषद गर्न गएका गाविस सचिवलाई बहिष्कार गरेका छन् ।

गाविस सचिव वर्षभरी सदरमुकाममै बसेर गाउँ परिषद मात्रै गर्न गाउँ आएको भन्दै अछामको बुढाकोट गाविसका स्थानीयले गाविस सचिव र गाउँ परिषद बहिस्कार गर्दै नयाँ गाविस सचिवको माग…

बाँकी

Added by Tek Raj Bhandari on December 28, 2016 at 4:00pm — No Comments

किन दुर्गम छ मुस्ताङ ?

मुस्ताङको घाँसा पुग्दानपुग्दै हामीलाई चिसो सिरेटोले मजैले स्पर्श गर्न थालिसकेको थियो । निश्चित थियो- यात्रा जतिजति उत्तरतिर अघि बढ्दै जान्छ, चिसो सिरेटोको दर पनि उही हिसाबमा बढ्नेछ । हामीले धौलागिरि, अन्नपूर्णलगायत हिमाललाई दक्षिणतिरै छोडिसकेका थियौं । चिसो मौसमको सुरुवात, ढल्किँदै गरेको दिन र खाल्डाखुल्डी तथा ढुंगे बाटोबाट उत्तरतर्फको हाम्रो यात्राको त्यो दिन, जोमसोम पुग्दासम्म त बजार पूरै बन्द भइसक्छ होला । घरबाहिर सायदै मान्छे भेटिएलान् ।…

बाँकी

Added by Binaya Shekhar on December 27, 2016 at 4:33pm — No Comments

किन दुर्गम छ मुस्ताङ ?

मुस्ताङको घाँसा पुग्दानपुग्दै हामीलाई चिसो सिरेटोले मजैले स्पर्श गर्न थालिसकेको थियो । निश्चित थियो- यात्रा जतिजति उत्तरतिर अघि बढ्दै जान्छ, चिसो सिरेटोको दर पनि उही हिसाबमा बढ्नेछ । हामीले धौलागिरि, अन्नपूर्णलगायत हिमाललाई दक्षिणतिरै छोडिसकेका थियौं । चिसो मौसमको सुरुवात, ढल्किँदै गरेको दिन र खाल्डाखुल्डी तथा ढुंगे बाटोबाट उत्तरतर्फको हाम्रो यात्राको त्यो दिन, जोमसोम पुग्दासम्म त बजार पूरै बन्द भइसक्छ होला । घरबाहिर सायदै मान्छे भेटिएलान् ।…

बाँकी

Added by Binaya Shekhar on December 27, 2016 at 4:33pm — No Comments

नँया नेपाल कमला पोखरेल शान्ति भुमि सुन्दर भुमि नाम यसको कान्तिपुरी नाम मात्र जोगाउनमा कम्मर कस्छ सुरीबुरी शान्ति भन्ने मन्त्र भा छ जस्ले पनि जपी दिने शक्तिशाली राष्ट्र भा छ अत्यचारलाई खपी दिने ।। …

नँया नेपाल

कमला पोखरेल

शान्ति भुमि सुन्दर भुमि नाम यसको कान्तिपुरी

नाम मात्र जोगाउनमा कम्मर कस्छ सुरीबुरी

शान्ति भन्ने मन्त्र भा छ जस्ले पनि जपी दिने

शक्तिशाली राष्ट्र भा छ अत्यचारलाई खपी दिने ।।

सत्ता, भत्ता कुर्सी, पद नेतालाई नै दाइजो सरी

सुकुम्बासी समान आफु सन्ततीको भरमा परी

कुसंस्कार र मनपरि देश चिनाउने कसी यँहा

देशका लागि लड्ने योद्धा आखिर गए खै कँहा ?



नातावाद, कृपावाद कत्ति राम्रो काखी मुनि

मानवकै खरिद बिक्रीे…

बाँकी

Added by Kamala Pokharel on December 22, 2016 at 4:04pm — No Comments

कुसंसकारका बिरुद्ध एकजुट हुन एमालेको आव्हान, बिज्ञप्तीमार्फत शोक प्रकट ।।



टेकराज भण्डारी, अछाम पौष ४

अछाम जिल्लाको गाज्रा गाविसमा महिनाबारी भएको बेला छाउपडी गोठमा ज्यान गुमाएको घटनाप्रति नेकपा एमाले अछामले प्रेश बिज्ञप्तीमार्फत दुख व्यक्त गरेको छ ।

गाज्रा गाविस वडा नम्बर ७ का भरत तिरुवाकी छोरी १५ बर्षीया रोशनी तिरुवाको छाउगोठमै ज्यान गएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै…

बाँकी

Added by Tek Raj Bhandari on December 19, 2016 at 3:49pm — No Comments

एक महिनाको अवधिमा अछाममा छाउपडी गोठमा २ जनाको मृत्यु ।।

टेकराज भण्डारी, अछाम पौष 3



एक महिनाको अवधिमा अछाम जिल्लामा छाउपडी गोठमा २ जना महिलाको ज्यान गएको छ । छाउपडी गोठमा सुतेको अवस्थामा…

बाँकी

Added by Tek Raj Bhandari on December 19, 2016 at 3:47pm — No Comments

लैङ्गिक हिंसा या दुर्ब्यवहार भएमा कहाँ सम्पर्क गर्ने !

भर्खरै मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर यो अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाईन्छ । यहि अभियानका बिचमा अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस (नोभेम्बर २५) र अन्तरराष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) जस्ता महत्वपुर्ण दिवसहरु पनि पर्दछन् । यस बर्ष  'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज' भन्ने नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस विश्वव्यापी रुपमा बनाईयो ।  …

बाँकी

Added by Prakash Lamichhane on December 14, 2016 at 12:30pm — No Comments

आज फेरी सपनीमा



आज फेरी मैले उसलाई सपनीमा देखे

मायाको भिख माग्दै गरेको

रुदै गरेको, चिच्याउदै गरेको

तर,

तर मलाई उसको चित्कारले कुनै फरक पारेन

पहिले जसरी

उसको रुवाईले मन विचलित भएन

भयो त केवल घृणा उत्पन्न

छि भन्न मन लाग्यो उसको आँशुलाई

धिक्कार्न मन लाग्यो उसको रुवाईलाई

धेरै अघि

धेरै अघि, म पनि उसरी नै रोएको थिए

मागेको थिए मायाको भिख

मायाको बदला माया मागेको थिए

खुसीको बदला खुसी मागेको थिए

तर

तर, उसले चोटमाथि चोट दियो

पिडा माथी पिडा…

बाँकी

Added by sabita Acharya on December 5, 2016 at 10:51am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service