December 2014 Blog Posts (31)

नेपाल जेसिज राष्ट्रिय उपाध्यक्षमा अर्याल निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा लमजुङ जेसिजका डिलबहादुर (राजु) अर्याल निर्वाचित हुनुभएको छ । नेपाल जेसिजको आइतवार काभ्रेमा सम्पन्न ४१ औं अधिबेशनबाट ९ सय २२ मतकासाथ अर्याल राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । अर्याल लमजुङको जेसिजको पूर्व अध्यक्ष रहनुभएको छ । अर्याल सँगै राष्ट्रिय उपाध्यक्षमा १२ जना जेसीहरु चयन भएको लमजुङ जेसिज बर्ष २०१४ का अध्यक्ष सुरेश प्रधानले जानकारी दिनुभयो । 

यस्तै, नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा धनञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । पोखरा जेसिजका…

बाँकी

Added by puza Pariyar on December 30, 2014 at 5:00pm — No Comments

KOICA and KAAN organized “Talk Program with KOICA fellows” and “KOICA KAAN Night 2014”

27 December

Kathmandu, Nepal

KOICA and KAAN organized “Talk Program with KOICA Fellows” and “KOICA –KAAN Night 2014” at Soaltee Crown Plaza on December 26, 2014. KAAN is an association established in 2001 to maintain a relation between KOICA and the Nepalese who have participated in KOICA’s short / long term Fellowship Programs.

 …

बाँकी

Added by Shekhar KC on December 29, 2014 at 9:16am — No Comments

नो थ्याङ्स रासस : तर मसँग मन र कलम बाँकी छ

जिन्दगी जिउने आधारहरु प्रशस्त छन् । मान्छेहरु गिट्टी कुटेर पनि बाँचिरहेका छन् । सडकमै सुतेर जीवन जिउनेहरु पनि धेरै छन् । कोही निजामति कर्मचारी होलान, कोही नीजि क्षेत्रमा काम गर्ने होलान । कोही परदेशी छन् । जो जहाँ भए पनि जे गरे पनि सबैले जसोतसो मृत्यु नजिक पुग्ने प्रयत्न गरिरहेकै छन् अर्थात जीवनको गुजार चलाइरहेका छन् । म मान्छे त्यस्तै एउटा पेसामा छु । पत्रकारिता गरेर बाँच्ने प्रयत्न गर्दैछु ।

मान्छेहरु बाँच्नका लागि हरेक प्रयत्न…

बाँकी

Added by Khem Raj wali (awichhinna) on December 28, 2014 at 10:00am — 2 Comments

गोल्डेन एंगल

“तिमीले भनेको भन्दा ठिक १५ सेकेन्ड ढिलो त आको हो नि”…

बाँकी

Added by Basanta Subedi on December 27, 2014 at 2:59pm — No Comments

कल्पिन्छु

कल्पिन्छु-

आकाश र धर्तिलाइ भेट गराउने 

त्यस्तो ठाउँ कता छ ?



कल्पिन्छु-

बादललाई हावाबाट स्वतन्त्र गराउने 

त्यस्तो महापुरूष कता छ ?



कल्पिन्छु-

हो, म कल्पिन्छु



कैले-रूदैरूदै भोकले सुकाएको 

पेट सम्झि कल्पिन्छु 



कैले-

भित्री असिम इच्छाहरूलाई 

फकाएर कल्पिन्छु



कैले-

कैयौँ रहरहरूलाई 

झुक्याएर कल्पिन्छु 



हो, म कल्पिन्छु... 



आफैलाई  शुन्यतामा…

बाँकी

Added by Santosh Paudel on December 23, 2014 at 11:00am — No Comments

बगरसंगको साइनो !!

१.

ढुङगा छ,

बालुवा छ,

गिट्टी छ,

खुल्ला आकाश मुनि

म छु 

मेरो जिन्दगी छ

हो मेरो जिन्दगी

बगरमा छ ।

२.…

बाँकी

Added by Jiwan Sharma on December 22, 2014 at 9:30am — 7 Comments

महिला कानुन व्यवसायीको अभावमा न्याय पाउन समस्या

जानकी चन्द,कैलाली ! कैलाली कोटा तुल्सीपुर बस्ने लक्ष्मी बमले ४ बर्ष पहिले डोटीको सिलगढी नगरपालिका बस्ने प्रेम बिष्टसँग प्रेम बिवाह गरिन । प्रेम बिवाह गर्नु पूर्व हजारौं सपना देखाएका लक्ष्मीका श्रीमान प्रेमले ८ महिना पहिले छोडेर गए पछि उनको बिचल्ली भएको छ ।

“आमा-बुवा नभएको र भाई सानै भएकाले हामी २ जना श्रीमान श्रीमती बिहे गरे पछि कोटा तुल्सीपुर माईती घरमा नै बस्दै आएका थियौं ।” लक्ष्मीले भनिन्, “गत बर्षको…

बाँकी

Added by MeroReport on December 18, 2014 at 8:00pm — No Comments

लक्षित बजेटमा महिलाहरुको सक्रिय सहभागिता

दिलकुमारी विक सुर्खेत । प्रायः गरी गाविसमा लक्षित समूहको बजेट अन्य कुनै क्षेत्रमा खर्च हुने गरेको छ । महिलाहरुको नाम छुट्याइएको बजेट विद्यालयको शौचालय निर्माण गर्न प्रयोग गरिने र त्यसलाई छात्राले पनि प्रयोग गर्छन नि भन्ने तर्क दिने चलन नौलो होइन । यस्ता धेरै उदाहरण छन् ।

जसमा लक्षित वर्गको लागि आएको बजेट सम्बन्धित वर्गहरुले पाएका छैनन् तर पूर्वी सुर्खेतको रामघाट गा.वि.स. भने महिलाहरुले गा.वि.स.बाट छुट्याइएको बजेटलाई महिला शसशक्तिकरण परियोजनाका लागि सञ्चालन गर्दै आएका छन् । रामघाट ५ की…

बाँकी

Added by MeroReport on December 18, 2014 at 8:00pm — No Comments

बाँकेका मुस्लिम किशोरी: उज्यालो भविष्यका लागि उच्चशिक्षासम्म

सदिक्षा शाह, नेपालगन्ज! नेपालगञ्जकी अप्सना सिद्दिकि अहिले १८ बर्षकि भइन् । उनलाई सानो छदा विद्यालय जान निकै रहर लाग्थ्यो । तर मूस्लिम समुदायमा छोरीलाई शिक्षा दिक्षा दिन हुन्न भन्ने अन्धविश्वासको कारण उनको स्कुल जाने रहर पहिले रहरमै सिमित थियो । तर क्रमशः चेतना स्तर माथि बढ्दै जाँदा सिद्दिकिको स्कुल जाने रहर पुरा भएको छ ।

उनी अहिले उज्यालो भविष्यको खोजिमा नेपालगन्जको बरकतिया माविमा कक्षा ९ मा पढ्छिन् । यिनी…

बाँकी

Added by MeroReport on December 18, 2014 at 8:00pm — No Comments

नागरिक गुनासो : जवाफदेहिताको अचुक अस्त्र

प्रजातन्त्र, लोकतन्त्र भनौं या गणतन्त्र त्यसको अंग्रेजी डेमोक्रेसी नैं हुन्छ । त्यसको अर्थ अव्राहम लिंकनले भनेझैं जनताद्धारा जनताका लागि जनताबाट शासन संचालन गर्नुनैं बुझिन्छ । यस्तो व्यवस्था भएका देशका जनताहरु स्वतन्त्रता चाहन्छन्, उनीहरु स्वतन्त्र तवरले आफ्ना अभिव्यक्तिहरु अभिव्यक्त गर्न चाहन्छन् । यसरी आफ्ना अभिव्यत्तिहरु नागरिकले बिभिन्न तवरले राख्न सक्दछन् । 

कसैले गरेको राम्रो कार्यको खुलेर प्रशंसा गर्न सक्दछन् भने गलत कामका बिरुद्ध कन्दनी कसेर गाली पनि गर्न सक्दछन् । यसले…

बाँकी

Added by Namaskar Shah on December 17, 2014 at 11:30pm — No Comments

निलो माइक्रोको अराजक गतिविधी कहिले सम्म ?

साँझको ५:३० बजेको थियो म कार्यलय पुल्चोकबाट  हस्याङफस्याङ गर्दै  गाडी चढेर रत्नपार्क के पुग्न लागेको थिए, गाडीको झ्यालबाट बाहिर हेर्दा हुलका हुल मानिसहरु  झुण्ड-झुण्डमा बसिरहेका थिए । ती मनिसहरु कुनै पार्टी एवं हिन्दू राज्यको माग गर्दै प्राय: रत्नपर्कमा जुलुस गर्न भेला हुने मनिसहरु नभई सबै आ–आफ्नो गन्तव्यमा पुग्नका निम्ति गाडी कुरीरहेका यात्रुहरु हुन् । गाडी कहिले  आउँछ भन्दैं एकटक भएर उभिरहेका हुन्छन् उनीहरु गन्तव्यमा पुग्नका निम्ति । यस्तो दृश्य प्राय: साँझपख सधैँ रत्नपार्कमा देखिने गर्दछ…

बाँकी

Added by Chaulagain Tara on December 17, 2014 at 10:30am — No Comments

बेचविखनबाट फर्किएकी महिलाको मृत्यु

आफ्नो आमाजुबाट भारतको कोलकातास्थित बेश्यालयमा बेचिएकी एक महिलाको मृत्यु भएको छ । मकवानपुर गढी–८ की दंगाल थरकी महिलाको मृत्यु भएको हो । बेचिएकी ती महिलालाई मृत्यु हुनुभन्दा तीन साताअघि मात्र  भारतबाट उद्धार गरी नेपाल ल्याइएको थियो । २८ बर्षिया उनलाई कार्य शिलशिलामा कोलकातामा रहेका श्रीमानलाई  भेटाइदिन्छु भन्दै २०६६ असारमा आमाजु सावित्री तथा उनका श्रीमान् राजु घिमिरेले वेश्यालयमा लगेर बिक्री गरेका थिए ।

रक्सौलबाट लठ्याउने औषधि खुवाएर…

बाँकी

Added by Anil Parajuli on December 15, 2014 at 5:00pm — No Comments

KOICA and Ministry of Federal Affairs and Local Development Sign an agreement for the project “The Inclusive Rural Development in Nawalparasi”

A Record of Discussion (RoD) signing ceremony between the Korea International cooperation Agency (KOICA) and Ministry of Federal Affairs and Local Development (MoFALD) took place in the MoFALD, Singhadurbar for the project ‘The Inclusive Rural Development in Nawalparasi’. Ms. HaengLan Jo, Resident Representative of…

बाँकी

Added by Shekhar KC on December 15, 2014 at 9:00am — No Comments

पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाउन बैंक खाता सञ्चालन

एकीकृत नेकपा माओवादी बाँकेले पहिलो पटक पार्टीको नाममा बैंक खाता सञ्चालनमा ल्याएको छ । एमाओवादी बाँकेले कृषि विकास बैक नेपालगन्जमा खाता खोलेको हो । आर्थिक परिचालन विधीको अभाव कारण पार्टी आर्थिक रुपमा अपारदर्शी जस्तो देखिएकाले पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाउन बैंक खाता सञ्चालन गरिएको अध्यक्ष अक्कलबहादुर बमले बताएका छन् । उनले पार्टीलाई सहयोग गर्न चाहने व्यक्तिले पार्टीको खाता नं. ०७२०३००७०६८८२०१५ आर्थिक सहयोग गर्न अनुरोध समेत गरेका छन् । यसैबीच शान्ति प्रक्रियादेखि भाडामा बस्दै आएको…

बाँकी

Added by Keshav Rana on December 14, 2014 at 7:30am — No Comments

गजल

उमेर ढल्दै जाँदा अचेल बाँच्न खुबै रहर लाग्छ

गाउँकाे त्याे सम्झनाले उराठीदाे शहर लाग्छ

एक्लै हुन खाज्थेँ पैले दिक्क थिए सबै देखि

अाज एक्लै हुँदा तर नमज्जा याे प्रहर लाग्छ

विदेशिउँला र धन कमाउँला, सपनै न हाे सबै

परिवार छाडि बित्ने हरेक पल कहर लाग्छ

साथी…

बाँकी

Added by Raman Paneru on December 12, 2014 at 10:00am — No Comments

साथीभाईले सम्बोधन गर्ने तरिकाहरु

डियर पाण्डु,

आज चट्ट एउटा साथीले फेसबुकाँ म्यासेज गरेछ; "कता हो सरकार ?"

सम्बोधन देखेर हल्का मुस्कान छुट्यो । आम्मम के के हुन्छन हौ, साथीभाईले सम्बोधन गर्ने तरिकाहरु नी । है ?

अनी सम्झन थालेँ साथीभाईहरुले प्रयोग गर्ने सम्बोधनहरु ।

थोरैले मात्र "सन्तोष", कसैले "सन्तोष जी" पनि । "ओे सर जी" र "पाण्डे जी" भन्ने नी धेरै हुनुहुन्छ । साथीको लागी "पाण्डे", दाईदिदीहरु र हात्तिसारका सबै मान्ने गुन्नेहरुको लागी "पाण्डे भाई", भाईबहिनीहरुको "पाण्डे दाई" । अब रिसको परक्रीती हेरेर ओई…

बाँकी

Added by santosh pandey on December 10, 2014 at 5:00pm — No Comments

कर्तव्यनिष्ठ सरकारी कर्मचारीलाई नागरिक सम्मान

कर्मचारीतन्त्र देशको मेरुदण्ड हो भने युवा देशका कर्णधार l यसमा सायदै दुईमत होला l तर, देशका कर्णधार भनिएका युवाहरुको दृष्टिकोण स्पष्ट हुन जरुरी छ l उनीहरुको सरकारी जागिर प्रतिको मोह र सरकारी जागिरे प्रतिको दृष्टिकोण ठिक १८० डिग्रीको छ l सरकारी कर्मचारीले पाउने सेवा सुबिधा बारे स्पष्ट हुँदा हुँदै, लोकसेवा आयोगको आवेदन दर्ता गर्न लाग्ने लाम सलहको ताँती भन्दा कम हुँदैन l तर तिनै युवाहरुको सरकारी जागिरे प्रति नकारात्मक दृष्टिकोण किन ? धेरै अनुत्तरित प्रश्नहरुको जवाफ दुई  फरक दृष्टिकोणको बिचमा…

बाँकी

Added by Suresh Chand on December 10, 2014 at 10:30am — No Comments

भो प्रीय स्कुटी नचलाउ !

बिहान आठ नबज्दै हामी दुवैजनालाई कामधन्दामा निस्किने चटारो हुन्छ । नहोस् पनि कसरी ! काम गर्नकै लागि थातथलो छोडेर यो राजधानी नगरीको अस्थायी बासिन्दा भईएकोछ तमाम झमेला र किचलो सहँदै । कैले घरबेटीको किचलो, कहिले सार्वजनिक सवारी साधनको झमेला, कहिले लोडसेडिङको त कहिले खानेपानीको । त्यसमाथि दुईजनाले नै काम नगर्ने हो भने खर्च धान्न पनि धौधौ हुन्छ । काम त जसोतसो दुवैजनाले पाईएको छ तर सानी छोरी समेत छे । उसलाई खुवाईपियाई गरेर स्कुल पठाएर मात्रै आफू काममा जानुपर्ने बाध्यताले अँझै चटारो हुन्छ विहानीपख…

बाँकी

Added by Prakash Lamichhane on December 9, 2014 at 1:30pm — No Comments

KOICA’s support for Workshop on Institute-Industry Partnership Building in Rupandehi and Nawalparasi

The Korea International Cooperation Agency (KOICA) supported FNCCI (Federation of Nepalese Chambers of Commerce and Industries) and CTEVT (Council for Technical Education and Vocational Training) to organize the workshop on institute-industry partnership building on December 5, 2014 at Korea Nepal Institute of Technology (KNIT), Tamnagar, Butwal. Through the active participation of industries of Rupandehi and Nawalparasi…

बाँकी

Added by Shekhar KC on December 8, 2014 at 1:30pm — No Comments

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसलाई उत्सबको रुपमा मनाऔं

भ्रष्टाचारले कानुनी शासन र लोकतान्त्र्रिक राज्यको उपहास गर्दछ । यसले सनै सनै समाज र राष्ट्रलाई खोक्रो बनाउँछ । भ्रष्टाचार बढ्दै गएमा देशको अर्थतन्त्र चौपट हुन्छ, बिकास अबरुद्ध हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुँदै जान्छन् भने भ्रष्टहरुका केन्द्र बलिया भएर जान्छन् । यस्ता केन्द्रहरु बिस्तारै राजनितीक, प्रशासनिक, न्यायिक लगाएतका क्षेत्रहरु हाबी हुन्छन्, अनि देश दुर्गतीको भड्खालोमा

फस्छ ।

नेपालमा भ्रष्टाचार बढिरहेकोछ, संस्थागत भईरहेकोछ, अधिकाँश नागरिकहरु भ्रष्टहरुको प्रगति टुलुटुल…

बाँकी

Added by Namaskar Shah on December 7, 2014 at 11:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service