Featured Blog Posts – December 2013 Archive (7)

यो के म पकाएर खाउँ?

युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ। म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे। यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो। यहाँ 'भेजिटेबल करि' भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी र गाँजर पाकेर आइपुग्छ। साग भने काउलीको पात जस्तो 'सुकुमो विकि' भन्ने प्रमुख हो। एक भाषामा भन्ने हो भने केरा नभए यहाँ ठुलै खाद्य संकट पर्छ। 
 
किनकी,…
बाँकी

Added by Bishal Ranamagar on December 31, 2013 at 9:00pm — No Comments

युरोपमा शौचालय खोजी

'पर्ले फसेँ,' मैले यस्तै शब्दमात्र सुनेँ, अर्थ्याउन सकिनँ। अनि अनुरोध गरेँ, 'म फ्रेन्च बुझ्दिन, कृपया अंग्रेजीमा बोल्न सक्नुहन्छ?' मेरो आग्रहलाई बेवास्ता गर्दै एउटी अफ्रिकन मूलकी अधबैंसे महिलाले अन्य महिला पुरुषकै अगाडि ‘फसेँफसेँ’ भन्दै मेरो हात समातिन्। के भनेको होला भनेर बुझ्न नपाउँदै उनले हातै समातेर तान्न थालेपछि मेरो होसहवास उड्न थालेको थियो। अनुहारको ताप एक्कासि बढेको अनुभव भयो। लाजले गाला राता र ताता भए। के हुँदैछ यहाँ, के हुन लाग्यो मैले अनुमान लाउन नपाउँदै उनले मलाई तानेकी थिइन्। जब…

बाँकी

Added by Binaya Shekhar on December 23, 2013 at 10:13pm — No Comments

'How to use FEMALE CONDOM?'

Do you know the easiest way to protect yourself from HIV & other STIs & Unwanted pregnancy? Yes, off course its contraceptive 'Condom'. You have seen male condom, that is easily accessible but have you ever heard about 'Female Condom'? If yes, then do you know how to use it? Or, if you haven't seen it. Lucy Zhang, delegates from Beijing, China explains about 'How to use FEMALE CONMDOM?' at 11th International Congress on AIDS in Asia Pacific 2013 held at Bangkok, Thailand.…

बाँकी

Added by Sabin Singh on December 23, 2013 at 5:04pm — No Comments

मोन्सान्टो के हो र यो कसरी नेपालमा छिर्ने योजनामा थियो?

मोन्सान्टो र सिजी सिड्स विरुद्ध कुराहरु हुन थालेपछि पहिलो विज्ञप्ती निकाल्दै चौधरी ग्रुपले भनेको थियो,– ‘यो जिएमओ प्रविधिको विउ होइन, त्यसैले नेपाली किसानहरु आतिनु पर्दैन ।’ सचेत बन्दै गएका नागरिकले यो कुरा स्विकार गरेनन् फेरि दास्रो पटक प्रेस विज्ञाप्ती जारी गर्‍यो चौधरी ग्रुपले, – ‘हामीसँग पुरानो विउ स्टक रहेको छ यसैलाई सकाउनको लागि विज्ञापन गरेका हौँ ।’ यो विज्ञप्तीबाट नेपालीहरु झन् आक्रोशित भए र चौधरीले केन्द्रमा पत्रकार…

बाँकी

Added by आनन्द पोखरेल on December 22, 2013 at 9:00pm — No Comments

दिवस र छोरी

एकाविहानै आमाको अलि ठुलो आवाजले मलाई एक्कासी झस्कायो ।

आमा: नानी, हैन तँ महिनावारी हुने समय त गैसक्यो नी, हैन र?

म: हो आमा ।

आमा: तेरी भाउजु त भईसकि त,... तँ खै किन अहिलेसम्म नभएकी हँ !

अब के गर्ने, कसरी आमालाई मेरो महिनावारी रोकिएको छ भनेर भन्नु ! अलमलमा परेँ म । झुट बोल्नु भन्दा अर्को कुनै विकल्प थिएन मसँग । 

म: अस्ती मामाघर गएको बेलामा भयो आमा, त्यहि भएर छ दिन उतै बसेको म, फेरी यसपाली…

बाँकी

Added by sabita Acharya on December 19, 2013 at 12:00pm — No Comments

जर्मनी र फोहरमैला व्यवस्थापन

आज भन्दा करिब दुई वर्षअघि जर्मनीबाट दाजु नवराज रोस्याराका साथमा नेपाल भ्रमणमा आएका जर्मन नागरिकहरुले सुदूरपश्चिम भ्रमणका बेला मलाई राजधानीको फोहरमैला व्यवस्थापनको दयनीय अवस्था औँल्याउँदै प्रश्न तेर्स्याएका थिए, ‘राजधानी किन त्यति फोहर? झन् त्यहाँका नदी त नदी जस्तै नलाग्ने । छेउमा उभिँदा समेत नाक नथुनी उभिनै नसकिने ।’ मैले उनीहरुलाई ‘जनसंख्याको अत्याधिक चापका कारण त्यहाँ फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र नदी (बागमती) पनि त्यही कमजोरीको सिकार भएको’ भनी बताएको थिएँ । उनीहरुलाई मेरो उत्तर…

बाँकी

Added by Raman Paneru on December 13, 2013 at 6:00pm — No Comments

'Sex work is WORK'

Recently, I got a media scholarship to attend the 11th International Congress on AIDS in Asia Pacific held on Bangkok, Thailand from 18-23 November 2013. There I met lots of the people & organization working in the area of HIV & AIDS such as PLHIV, Men Having Sex with Men, LGBTIQ, Drug users, experts, scientist and global leaders from the Asia Pacific and other corners of the world. They all had different stories to share that made us smile & cry. Among them, Raina was the one,…

बाँकी

Added by Sabin Singh on December 10, 2013 at 10:30am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service